प्रवासी नेपाली मञ्च इजरायलको दोश्रो राष्ट्रिय अधिवेशन सम्पन्न

काठमाडौँ– प्रवासी नेपाली मञ्च इजरायलको दोश्रो राष्ट्रिय अधिवेशन शुक्रबार जुम भर्चुअलबाट भव्यतापूर्वक सम्पन्न भएको छ ।  उक्त कार्यक्रमको अध्यक्षता निवतृमान अध्यक्ष तीर्थ गौतमले गरेका थिए भने, नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख तथा प्रवास इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यता विशेष अतिथिको रुपमा नेकपा (एमाले)  पोलिट ब्युरो सदस्य पूर्व उद्योगमन्त्री तथा प्रतिनिधि सभा सदस्य युवा […]

सम्बन्धित सामग्री

प्रवासी नेपाली मञ्च माल्टाको नयाँ कार्यसमिति चयन, अध्यक्षमा राजु अर्याल

युरोप । प्रवासी नेपाली मञ्च माल्टाको दोस्रो राष्ट्रिय अधिवेशन माल्टामा सम्पन्न भएको छ । राजु अर्याल (बाबु) लाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्दै चैत ४ मा अधिवेशन सम्पन्न भएको हो । अर्यालको अध्यक्षतमा २५ सदस्यीय प्रवासी नेपाली मञ्च माल्टा गठन गरिएको छ । जसमा उपाध्यक्ष कमल पोखेल,सचिव हेमराज भण्डारी,उपसचिव शिक्षा घिमिरे र उपसचिब अंश बस्नेत रहेका […]