प्रवासी नेपाली मञ्च युकेको नेतृत्व परिवर्तन

प्रवासी नेपाली एकता मञ्च युकेको विस्तारित बृहद बैठकले राष्ट्रिय कार्यकारिणी कमिटीको नयाँ नेतृत्व चयन गरेको छ । अल्डरसर्ट स्थित एम्पाएर हलमा प्रवासी नेपाली मञ्च युकेको केन्द्रीय कार्यसमितिको सम्पन्न विस्तारित बृहद बैठकले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष रहेका सुरेन्द्र थपलियालाई चयन गरेको छ । वरिष्ठ उपाध्यक्षहरूमा तुङ्गभद्र भुषाल र सरस्वती केसीलाई बढुवा गरेको छ । यस अघि अध्यक्ष …