प्रवासी नेपाली मञ्च ओकिनावाको प्रथम क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मिलन खत्रीको नेतृत्वमा २५ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । क्षेत्रीय कमिटीका सदस्यहरुमध्ये अधिवेशनस्थलबाट १९ सदस्य र ६ जना सदस्य कमिटीको पहिलो बैठकले मनोनित गर्ने प्रवासी नेपाली मञ्च जापानका प्रचार विभाग प्रमुख प्रकाश ढकालले जानकारी दिनुभयो । अधिवेशनले अध्यक्षमा मिलन खत्री, उपाध्यक्षमा …