प्रवासी नेपाली मञ्च जापानले मातहतका संगठनका नाममा जथाभाबी हस्ताक्षर नगर्न साथै संगठनको गलत दुरुपयोग नगर्न सम्बन्धित सम्पूर्णमा अनुरोध गरेको छ । ओएनएफ जापानका सचिब द्वारा हस्ताक्षरित पत्रका अनुसार “नेकपा (एमाले) सयौँ सहिदहरुको वलिदान, हजारौं योद्धाहरुको रगत पसिनाको संघर्षबाट हुर्किएको पार्टी लाई राष्ट्रिय राजनीतिमा देखिएको केही असहजता र अन्यौलताले हामीलाई दुखि बनाईरहेको छ ।” उसले …