काठमाडौं : प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा कृष्णप्रसाद लामिछाने चयन भएका छन्। जुन १७ देखि १९ सम्म बोस्टनमा सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशनले लामिछानेको अध्यक्षतामा ३० सदस्यीय कार्यसमिति गठन गरेको हो।उपाध्यक्षमा गोपाल कँडेल, मैया ढुंगाना, गोकर्ण दाहाल र भीम ओली चयन भएका छन्। त्यसैगरी अधिवेशनले सचिवमा छवि पाण्डे, उपसचिवमा नेत्र पाण्डे, उपसचिवमा कृष्ण आचार्य,गोविन्द खनाल र थोमस बास्तोलालाई चयन गरेको छ।अमेरिकाका २४ राज्यको प्रतिनिधित्व गर्दै सदस्यहरूमा क्रमशः शंकर लुंगेली, मणि भण्डारी,