अध्यक्ष ओलीद्वारा पार्टीको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौँ,२२ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गरेर प्रवासी नेपाली मञ्चले विश्वभरि एकताको सन्देश दिएकोप्रति खुसी व्यक्त गरेका छन् । पार्टीको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका नवनिर्वाचित कार्यसमितिलाई आज बधाई दिँदै उहाँले सर्वसम्मत नेतृत्व चयन भएकोप्रति खुसी व्यक्त गरेको हो । “आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा आ–आफ्नो ठाउँमा […]

सम्बन्धित सामग्री

प्रवासी मञ्च अष्ट्रियाको सातौं अधिवेशनको तयारी पूरा

भियना, अष्ट्रिया । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अष्ट्रियाको ७ औं अधिवेशन जुन २३ मा हुने भएको छ । विश्वका ४० मुलुकहरुमा छरिएर रहेका राष्ट्रिय कमिटीहरुमध्ये यूरोपको सुन्दर र शान्त देश अष्ट्रियामा यस तहमा हुन लागेको पहिलो कार्यक्रमको सम्पूर्ण व्यवस्थापनको काम सकिएको मंचका अध्यक्ष डीआर नेपालले जानकारी दिए । विदेशबाट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी […]