नेपालको जलस्रोत उपयोगको बहुआयामिक नीति बनाउँन विज्ञहरुले जोड दिएका छन् । बिहिबार काठमाडौंमा फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टले गरेको कार्यक्रममा बोल्दै उर्जा तथा जलस्रोत विज्ञहरुले नेपालमा राजनीतिक स्थीरता नभएका कारण जल सम्पदाको उपयोग गर्न समस्या रहेको बताएका हुन् । दक्षिण एशियाको जलस्रोत र नेपाल दृष्ट्रि विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्व मुख्यसचिव तथा चीनका लागि नेपालका पूर्व राजदुत लीलामणि पौडेलले नेपालमा विश्वका ठूला देशहरुले आँखा गाड्नुको प्रमुख कारणमध्ये एक