काठमाडौं : अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा दिएको विवादास्पद अभिव्यक्तिका कारण विवादमा तानिएका छन् पूर्व मुख्य सचिव लीलामणि पौडेल। शुक्रवार नेकपा (एकीकृत समाजवादी) सम्बद्ध जनवर्गीय संगठनले गरेको कार्यक्रममा बोल्दै उनले अमेरिकाले एमसीसीको विषयमा सकरात्मक धारणा निर्माण गर्न अमेरिकाले लगानी गरिरहेको 'झुटो अभिव्यक्ति' दिएका थिए। त्यससँगै उनीमाथि सामाजिक सञ्जालमा आलोचना…