पूर्वमुख्यसचिव लीलामणि पौडेल माओवादीको राजकीय मामला विभागमा

काठमाडौं । पूर्वमुख्यसचिव लीलामणि पौडेल नेकपा (माओवादी केन्द्र) को राजकीय मामला तथा सुशासन विभाग सदस्यमा नियुक्त भएका छन् । माओवादीले गठन गरेको ३२ केन्द्रीय विभागहरुमध्ये राजकीय मामला एउटा विभाग हो । पौडेल यसअघि माओवादीको युवा संगठन वाईसीएल कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रममा देखिएका थिए। विभाग प्रमुख भने माओवादी नेतृ रेखा शर्मा छिन् । उपप्रमुख नरेश भण्डारी छन्। […]

सम्बन्धित सामग्री

चोलेन्द्र अर्को खिलराज बन्ने तयारीमा थिए : लीलामणि पौडेल

काठमाडौँ । नेपाल बार एसोसिएसनका पूर्व महासचिव लीलामणि पौडेलले आफूले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई एकल रुपमा भेटेको प्रमाणित गरे वकिलको लाइसेन्स च्यातेर हिँड्ने बताएका छन् । उनले उच्च अदालतको न्यायाधीश बन्न खोजेको भनेर जबराले लगाएको आरोप खण्डन गरे । महाअभियोग सिफारिस समितिको बिहीबारको बैठकमा उपस्थित बार पूर्व महासचिव पौडेलले आफूले व्यक्तिगत लाभका लागि जबरालाई कहिल्यै […]

देशको रखवारी : युवालाई समयमै जिम्मेवारी

नेपाल किन बनेन भन्ने बहस बेला बेलामा चल्ने गरेको छ  ।  बीबीसी नेपालीका दिवंगत पत्रकार सुशील शर्माले पहिले पटक यो बहस गहन ढंगले सुरु गरेका थिए । पछि गएर यो वहसमा रवीन्द्र मिश्र, मुमाराम खनाल, स्वर्णिम वाग्ले, लीलामणि पौडेल, गगन थापालगायत अरु नागरिक समाजका अगुवा पनि यसमा जोडिए  ।नेपाल किन बनेन भन्ने बहस बिचबिचमा अहिले पनि उठ्ने गरेको छ  । यस छोटो लेखमा यसैबारे गनथन गरिएको छ । म राजनीतिमा मूलतः तीन समस्या देख्छु  । पहिलो, नयाँ युगलाई बुझ्न असमर्थ फेजआउट भैसकेको जड नेतृत्व ।

नागरिकता विधेयक राष्ट्रिय सभाले फिर्ता गर्नुपर्छ : लीलामणि पौडेल

काठमाडौँ – पूर्व मुख्यसचिव लीलामणि पौडेलले नागरिकता विधेयक संसदीय समितिमा नपठाई संसदबाट पारित गरिएकोमा आपत्ति जनाएका छन् । ‘२ वर्षसम्म राज्य व्यवस्था समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकता जस्तो संवेदनशील विधेयक एकाएक फिर्ता लिएर नयाँ विधेयक ल्याउनु र समितिमा दफावार छलफलमा नपठाई ‘हुन्छ र हुन्न’ भन्दै पास गर्नु आपत्तिजनक छ।’ उनले सामाजिक सञ्जालमा […]

नागरिकता विधेयक राष्ट्रिय सभाले फिर्ता गरोस् : लीलामणि पौडेल

नेपाल सरकारका पूर्व मुख्यसचिव एवं चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौडेलले नागरिकता विधेयक समितिमा दफावार छलफलमा नपठाइ 'हुन्छ र हुन्न' भन्दै पास गर्नु आपत्तिजनक रहेको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन् -'२ वर्षसम्म संसदीय समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकता जस्तो संवेदनशील विधेयक एकाएक फिर्ता लिएर सरकारले संसदीय समितिका सिफारिस उल्टाएर नयाँ विधेयक पेश गर्नु र नयाँ विधेयक समितिमा दफावार छलफलमा नपठाइ 'हुन्छ र हुन्न' भन्दै पा

एमसीसी फिर्ता पठाऊ : लीलामणि पौडेल

पूर्वराजदूत लीलामणि पौडेलले एमसीसीमा रहेका राष्ट्रघाती सर्त मानेर स्वीकार गर्न नसकिने बताएका छन् । शुक्रबार काठमाडौमा एमसीसीबारे आयोजित खुला बहस कार्यक्रममा एमसीसीमा रहेका सर्तहरू नेपाल सरकार र नेपालको संविधानभन्दा माथि रहने खालका भएकाले त्यसलाई स्वीकार गर्न नसक्ने पौडेलले बताएका हुन् । उनले एमसीसीमा रहेका सर्त झिकेर दिए लिन तयार रहेको हालको एमसीसीको सम्झौतामा भूरणनीतिक स्वार्थ जोडिएको बताए ।  ‘भूरणनीति स्वार्थ नभए के हो त ? सहायताका लागि सर्त राख्ने जुन नेपाल सरकार भन्दा माथि हुन्छ ?

माधव नेपाललाई बारले बुझायो ज्ञापनपत्र

नेपाल बार एसोसिएसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउन भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।आइतबार बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले संघीय संसद् सचिवालयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपाललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाउँदै बारले प्रधानन्यायाधीश जबरालाई महाअ

सर्वोच्चमा वकिल र प्रहरीबिच झडप हुँदा ६ जना घाइते

काठमाडौँ । सर्वोच्च अदालतमा वकिल र प्रहरीबिच झडप हुँदा ६ जना घाइते भएका छन् । नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्व उपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएको नेपाल बारले जनाएको छ । प्रहरीको लाठी चार्जबाट उनीहरू […]

माओवादीको राम्रा कुराको प्रचार गरेको हुँ, सदस्यता लिएको छैन : लीलामणि पौडेल

नेपालका पूर्व मुख्यसचिव तथा चीनका लागि पूर्व राजदूत लीलामणि पौडेलले माओवादीको राम्रा कुराको प्रचार गरेको तर सदस्यता नलिएको बताएका छन् । पौडेलले जिल्लामा हुने गरेका माओवादीका कार्यक्रममा उपस्थित भएको स्वीकार गर्दै नेकपा माओवादी केन्द्र प्रवेश भने नगरेको बताएका हुन् । पछिल्लो समय माओवादीका कार्यक्रममा उनको उपस्थिति बाक्लिँदै गएपछि उनी माओवादीमा लागेको कुराले चर्चा पाउन थालेको छ । गृह जिल्ला गुल्मी गएका पौडेल जिल्लामा आयोजित माओवादीको कार्यक्रम तथा विभिन्न प्रशिक्षणमा सहभागी हु