माधव नेपाललाई बारले बुझायो ज्ञापनपत्र

नेपाल बार एसोसिएसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउन भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।आइतबार बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले संघीय संसद् सचिवालयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपाललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाउँदै बारले प्रधानन्यायाधीश जबरालाई महाअ

सम्बन्धित सामग्री

अलमलको दलदलमा माधव नेपाल

प्रचण्ड प्रधानमन्त्री बनेपछि एकीकृत समाजवादी र अध्यक्ष माधवकुमार नेपाल एकपछि अर्को अलमलमा देखिन्छन् । एमाले समेतका दलको बलमा प्रधानमन्त्री बनेका प्रचण्डलाई साथ दिने वा विपक्षी दलको हैसियतमा बस्ने भन्ने द्विविधा तोड्न सकेको देखिंदैन ।

प्रचण्डलाई आर्थिक संकटबारे ज्ञापन पत्र बुझाउँदै माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।

अनेरास्ववियुले बुझायो स्वास्थ्यमन्त्री खतिवडालाई ज्ञापनपत्र

आर्थिक अभावमा बाँचेको वर्गको उपचारमा निःशुल्क चेकजाँजको व्यवस्था गर्न माग काठमाडौं, २६ माघ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले स्वास्थ्य तथा जनसंख्यमन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाएको छ। संगठनको तर्फबाट अध्यक्ष सुदेश पराजुलीले ज्ञापनपत्र वाचन गरेका थिए । आम विद्यार्थीहरुलाई खोपको व्यवस्था गर्नपनि उक्त संगठनले मन्त्री खतिवडासमक्ष माग गरेको छ । […]

जनताको हितविपरीतका जुनसुकै निर्णय फिर्ता हुनुपर्छ : माधव नेपाल

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको हितविपरीत भएका जुनसुकै निर्णय फिर्ता हुनुपर्ने बताएका छन् । उनले जनजीविकाका सवालमा सरकार गम्भीर बन्नुपर्ने समेत  बताएका छन् ।नेता नेपालले आइतबार बिहान ६ विद्यार्थी संगठनका तर्फबाट पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा दिएको ज्ञापनपत्र बुझ्दै पेट्रोलियम पदार्थजस्तो जनतासँग प्रत्यक्ष सरोकार राख्ने वस्तुमा गरेको मूल्यवृद्धि अत्याचार नै भएको टिप्पणी गरे । उनले हाल उद्योग मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री शेरबहादुर

पेट्रोलियमको मूल्यवृद्धि अति हैन अत्याचार हो, घटाउनैपर्छ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल आयल निगमले दुई हप्तामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएर अत्याचार गरेको आरोप लगाएका छन्।पेट्रोलियम पदार्थको मूल्यवृद्धिको ज्ञापनपत्र बुझाउन पुगेका ६ विद्यार्थी संगठनका नेताहरूको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले आयल निगमले जनताको ढाड सेक्न गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर अत्याचार गरेको बताए। पूर्व-प्रधानमन्त्रीसमेत रहेको नेता नेपालले सत्ता साझेदार दलहरूसँग छलफल गरेर त्यसका लागि उचित पहल गर्ने पनि बताए।&nbs

देउवा, प्रचण्ड र माधव नेपाललाई ५ विद्यार्थी संगठनले बुझाए ज्ञापनपत्र

पाँचवटा विद्यार्थी संगठनले  विपक्षी गठबन्धनका शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाएका छन् । काँग्रेसको नेविसंघ, माओवादी केन्द्रको अखिल क्रान्तिकारी, एमाले माधव नेपाल समूहको अखिल, जसपाको विद्यार्थी युनियन र अखिल (छैटौं)ले पूर्वप्रधानमन्त्री तथा गठबन्धनका शीर्ष नेतालाई सामुहिक रुपमा ज्ञापनपत्र बुझाएको हो  ।पाँच संगठनले पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधव नेपाललाई भेटेर संविधानको धारा ३

पाँच विद्यार्थी सङ्गठनले त्रिविलाई बुझाए ५ बुँदे ज्ञापनपत्र

काठमाडाैं । पाँच विद्यार्थी सङ्गठनले त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटा लाई शैक्षिक सुधारसिहत विभिन्न पाँच बुँदे ज्ञापनपत्र बुझाएकाे छ । मंगलबार नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), माधव नेपाल पक्षीय अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ) ले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले ज्ञापनपत्रमा उल्लिखित र यसअघि...

प्रतिगमनको मतियार नबन्न भन्दै स्थानीय सरकारलाई ज्ञापनपत्र

१८ माघ, काठमाडौं । संसद विघटनलाई प्रतिगमनकारी कदम भन्दै आन्दोलनरत अनेरास्ववियूको प्रचण्ड–माधव नेपाल समूह निकट विद्यार्थीहरुले आज स्थानीय तहका सरकारलाई ज्ञापन पत्र बुझाउँदै छन् । प्रतिगमनकारी सरकारको मतियार नबन्न र स्रोत साधनको बजेट दुरुपयोग नगर्न आग्रह …