स्वास्थ्य र शिक्षामा एनजिओको ४ अर्ब खर्च, प्रगति न्यून
काठमाडौं । नेपालका गैरसरकारी संस्था (एनजिओ) हरुले स्वास्थ्य र शिक्षा क्षेत्रमा मात्रै गत वर्ष चार अर्व रुपैयाँ वढि खर्च गरेका छन् । एनजिओले स्वास्थ्य र शिक्षामा त्यति ठूलो रकम खर्च गरेको ...
पाटन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ३ महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्ने बताएका छन्।जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको आर्थिक वर्ष ०७९/८० मा भएका विकास निर्माणसम्बन्धी कार्यक्रमको वार्षिक समीक्षामा उनले नेपालको मेडिकल शिक्षा अन्तरराष्ट्रिय स्तरमा राम्रो छ भन्ने सन्देश रहेको बताए।‘नेपालको मेडिकल शिक्षा अत्यन्तै राम्रो छ भनेर अन्तरराष्ट्रिय स्तरमा भनिरहेको अवस्था छ। माल्दिभ्सका मन्त्रीले नेपालमा मेडिकल शिक्षा पढ्ने वातावर
तुलसीपुर, २६ चैत । दाङ तुलसीपुरका विद्यालयले यातायात मजदुरका छोराछोरीलाई पठनपाठनमा छुट दिने भएका छन् । अखिल नेपाल यातायात मजदुर सङ्घको पहलमा केही विद्यालयले उनीहरुलाई भर्ना तथा मासिक शुल्कमा छुट दिने भएका हुन् । सङ्घका केन्द्रीय उपमहासचिव घनश्याम डाँगीले तुलसीपुरका केही विद्यालयले छुट दिन लागेका जानकारी दिए। तुलसीपुस्थित डिभाइन टेम्पल एकेडेमी, ज्ञान ज्योति फाउन्डेसन, सगरमाथा […]
धादिङ – धादिङका ग्रामीण भेगमा मतदाता शिक्षामा खटाइएकाहरु गाउँतिर नगएकाे गुनासाे सुनिने गरेकाे छ । राजनितिक दलका प्रतिनिधिहरु मात्र गाउँ आएको तर मतदाता शिक्षाका लागि खटाइएकाहरु गाउँतिर नआएको मतदाताहरुले बताएका छन् ।
महिला स्वस्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा सञ्चालन गर्ने भने पनि महिला स्वास्थ्य स्वयंसेविकाहरु आफूले समर्थन गरेको पार्टीको लागि मत माग्दै गाउँ हिडेको गाउँवासीको आरोप छ। उत्तरी धादिङको रुबी भ्याली, खनियाबास, नेत्रावती डबजोङ ज्वालामूखी गाउँपालिकाहरुमा महिला स्वास्थ्...
काठमाडौं, ३२ असार । एमबीबीएसलगायत स्वास्थ्य शिक्षाको शुल्क बढेको छ । सबैभन्दा आकर्षण र महङ्गो एमबीबीएस पढ्न अब न्यूनतम ४१ लाख ६८ हजार देखि ५४ लाख ९५ हजारसम्म निर्धारण गरिएको हो । चिकित्सा शिक्षा आयोगले गत वर्ष कायम रहेको शुल्कमा ३.६ प्रतिशतले वृद्धि गरेको जनाएको छ । एमबीबीएस उपत्यकाभित्र ४१ लाख ६८ हजार र उपत्यका […]
धन–योग फाउण्डेशन, युएसले नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासका लागि सहकार्य अघि बढाएको छ । युएसले धन–योग फाउण्डेशन, नेपालसँगको सहकार्यमा नेपालका दुर्गम, विपन्न र सीमान्तकृत क्षेत्र तथा समुदायका लागि स्वास्थ्योपचार र शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्न लागेको हो ।दुवै संस्थाका पदाधिकारीहरूबीच शनिबार काठमाडौँमा आयोजित ‘मिट एण्ड ग्रिट–२०२२’ समारोहमा फाउण्डेशन युएसका अध्यक्ष डा सचिन मास्केले संस्थाको तत्कालीन र दीर्घकालीन रणनीतिहरू सार्वजनिक गरे । संस्थाले नेपाल
२९ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९र८० को बजेटमा स्वास्थ्य शिक्षामा वर्षको दुई पटक विद्यार्थी भर्ना गर्ने भनी गरेको घोषणा हचुवा रहेको यस क्षेत्रका जानकारहरुले बताएका छन् । नेपाली विद्यार्थीलाई मेडिकल शिक्षा अध्ययनका लागि विदेशिन रोक्ने र विदेशी मुद्रा वचत गर्ने भन्दै अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमा यो कार्यक्रम समावेश गरेका थिए । चिकित्सा […]
हरेक नागरिकको आधारभूत आवश्यकतामा स्वास्थ्य र शिक्षा पनि पर्छ । २१ औं शताब्दीसम्म आइपुग्दा शिक्षाका कारणले विश्वले नै फड्को मारिसकेको छ । नेपालको संविद्यानमा उल्लेख भएअनुसार नेपाली जनताले सरकारबाट स्वास्थ्य र शिक्षा निःशुल्क पाउनुपर्ने हो ।चुनाव पनि नजिकिँदै आएको छ । वर्षौंदेखि राजनीतिक दलले हामीलाई भोट दिनुस्, जितेमा स्वास्थ्य र शिक्षा निःशुल्क गरिदिन्छौँ भनेर आश्वासन […]
चिकित्सा शिक्षा आयोगको काम नेपालमा चिकित्सा शिक्षामा हेर्ने हो भने नेपाल मेडिकल काउन्सिलको काम नेपाली जनतालाई कसरी गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने यसमा भूमिका खेल्ने हो।
एजेन्सी, ६ असोज। बसाईसराईका कारण सबैभन्दा ठूलो असर बालबालिकामा पर्दछ । एउटा अध्ययनले चीनमा भइरहेको तीव्र विकास र सहरीकरणले गर्दा बसाइसराइ बढेको र बालबालिकाको स्वास्थ्य, पोषण र शिक्षा क्षेत्रमा तीव्र असर परेको देखिएको छ। बालबालिकाहरु हेरचाह गर्नेको भरमा छाडिने गरेका छन् । यो परिपाठी निकै विकास भएको छ । कतिपय अवस्थामा बाबुआमाले बालबालिका ग्रामिण क्षेत्रमा […]