एजेन्सी, ६ असोज। बसाईसराईका कारण सबैभन्दा ठूलो असर बालबालिकामा पर्दछ । एउटा अध्ययनले चीनमा भइरहेको तीव्र विकास र सहरीकरणले गर्दा बसाइसराइ बढेको र बालबालिकाको स्वास्थ्य, पोषण र शिक्षा क्षेत्रमा तीव्र असर परेको देखिएको छ। बालबालिकाहरु हेरचाह गर्नेको भरमा छाडिने गरेका छन् । यो परिपाठी निकै विकास भएको छ । कतिपय अवस्थामा बाबुआमाले बालबालिका ग्रामिण क्षेत्रमा […]