धन–योग फाउण्डेशन, युएसले नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासका लागि सहकार्य अघि बढाएको छ । युएसले धन–योग फाउण्डेशन, नेपालसँगको सहकार्यमा नेपालका दुर्गम, विपन्न र सीमान्तकृत क्षेत्र तथा समुदायका लागि स्वास्थ्योपचार र शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्न लागेको हो ।दुवै संस्थाका पदाधिकारीहरूबीच शनिबार काठमाडौँमा आयोजित ‘मिट एण्ड ग्रिट–२०२२’ समारोहमा फाउण्डेशन युएसका अध्यक्ष डा सचिन मास्केले संस्थाको तत्कालीन र दीर्घकालीन रणनीतिहरू सार्वजनिक गरे । संस्थाले नेपाल