स्वास्थ्य र शिक्षामा लुट कहिलेसम्म ?

हरेक नागरिकको आधारभूत आवश्यकतामा स्वास्थ्य र शिक्षा पनि पर्छ । २१ औं शताब्दीसम्म आइपुग्दा शिक्षाका कारणले विश्वले नै फड्को मारिसकेको छ । नेपालको संविद्यानमा उल्लेख भएअनुसार नेपाली जनताले सरकारबाट स्वास्थ्य र शिक्षा निःशुल्क पाउनुपर्ने हो ।चुनाव पनि नजिकिँदै आएको छ । वर्षौंदेखि राजनीतिक दलले हामीलाई भोट दिनुस्, जितेमा स्वास्थ्य र शिक्षा निःशुल्क गरिदिन्छौँ भनेर आश्वासन […]

सम्बन्धित सामग्री

‘३ महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा परिवर्तन हुन्छ’

पाटन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ३ महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्ने बताएका छन्।जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको आर्थिक वर्ष ०७९/८० मा भएका विकास निर्माणसम्बन्धी कार्यक्रमको वार्षिक समीक्षामा उनले नेपालको मेडिकल शिक्षा अन्तरराष्ट्रिय स्तरमा राम्रो छ भन्ने सन्देश रहेको बताए।‘नेपालको मेडिकल शिक्षा अत्यन्तै राम्रो छ भनेर अन्तरराष्ट्रिय स्तरमा भनिरहेको अवस्था छ। माल्दिभ्सका मन्त्रीले नेपालमा मेडिकल शिक्षा पढ्ने वातावर

स्वास्थ्य र शिक्षामा छुट

तुलसीपुर, २६ चैत । दाङ तुलसीपुरका विद्यालयले यातायात मजदुरका छोराछोरीलाई पठनपाठनमा छुट दिने भएका छन् । अखिल नेपाल यातायात मजदुर सङ्घको पहलमा केही विद्यालयले उनीहरुलाई भर्ना तथा मासिक शुल्कमा छुट दिने भएका हुन् । सङ्घका केन्द्रीय उपमहासचिव घनश्याम डाँगीले तुलसीपुरका केही विद्यालयले छुट दिन लागेका जानकारी दिए। तुलसीपुस्थित डिभाइन टेम्पल एकेडेमी, ज्ञान ज्योति फाउन्डेसन, सगरमाथा […]

मतदाता शिक्षामा खटाइएकाहरु गाउँ पसेनन्

धादिङ – धादिङका ग्रामीण भेगमा  मतदाता शिक्षामा खटाइएकाहरु गाउँतिर नगएकाे गुनासाे सुनिने गरेकाे छ । राजनितिक दलका प्रतिनिधिहरु मात्र गाउँ आएको तर मतदाता शिक्षाका लागि खटाइएकाहरु गाउँतिर नआएको मतदाताहरुले बताएका छन् ।  महिला स्वस्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा सञ्चालन गर्ने भने पनि महिला स्वास्थ्य स्वयंसेविकाहरु आफूले समर्थन गरेको पार्टीको लागि मत माग्दै गाउँ हिडेको गाउँवासीको आरोप छ। उत्तरी धादिङको रुबी भ्याली, खनियाबास, नेत्रावती डबजोङ ज्वालामूखी गाउँपालिकाहरुमा महिला स्वास्थ्...

स्वास्थ्य, शिक्षामा सरकारले ध्यान दिएन : अध्यक्ष ओली

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा ध्यान नदिएको आरोप लगाउनुभएको छ । स्वास्थ्य, शिक्षा र उपचार गर्ने अस्पतालहरूको हब बन्नका लागि उपयोगी रहेको देशमा ती विषयलाई नै निषेध गर्ने काम सरकारबाट भइरहेको अध्यक्ष ओलीको भनाइ थियो ।  आज बुधवार काठमाण्डौमा आयोजित कृषि वैज्ञानिकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कृषिको उपज बढाउनका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर...

एमबीबीएसमा शुल्क वृद्धि, स्वास्थ्य शिक्षामा कुन विषयको कति शुल्क (सूचीसहित)

काठमाडौं, ३२ असार । एमबीबीएसलगायत स्वास्थ्य शिक्षाको शुल्क बढेको छ । सबैभन्दा आकर्षण र महङ्गो एमबीबीएस पढ्न अब न्यूनतम ४१ लाख ६८ हजार देखि ५४ लाख ९५ हजारसम्म निर्धारण गरिएको हो । चिकित्सा शिक्षा आयोगले गत वर्ष कायम रहेको शुल्कमा ३.६ प्रतिशतले वृद्धि गरेको जनाएको छ । एमबीबीएस उपत्यकाभित्र ४१ लाख ६८ हजार र उपत्यका […]

स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य

धन–योग फाउण्डेशन, युएसले नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासका लागि सहकार्य अघि बढाएको छ । युएसले धन–योग फाउण्डेशन, नेपालसँगको सहकार्यमा नेपालका दुर्गम, विपन्न र सीमान्तकृत क्षेत्र तथा समुदायका लागि स्वास्थ्योपचार र शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्न लागेको हो ।दुवै संस्थाका पदाधिकारीहरूबीच शनिबार काठमाडौँमा आयोजित ‘मिट एण्ड ग्रिट–२०२२’ समारोहमा फाउण्डेशन युएसका अध्यक्ष डा सचिन मास्केले संस्थाको तत्कालीन र दीर्घकालीन रणनीतिहरू सार्वजनिक गरे । संस्थाले नेपाल

‘स्वास्थ्य शिक्षामा वर्षको दुई पटक विद्यार्थी भर्ना असम्भव’

२९ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९र८० को बजेटमा स्वास्थ्य शिक्षामा वर्षको दुई पटक विद्यार्थी भर्ना गर्ने भनी गरेको घोषणा हचुवा रहेको यस क्षेत्रका जानकारहरुले बताएका छन् । नेपाली विद्यार्थीलाई मेडिकल शिक्षा अध्ययनका लागि विदेशिन रोक्ने र विदेशी मुद्रा वचत गर्ने भन्दै अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमा यो कार्यक्रम समावेश गरेका थिए । चिकित्सा […]

काउन्सिल निर्वाचनः डा लवको लबिइङ चिकित्सकलाई तालिम र स्वास्थ्य सेवाको गुणस्तरमा

चिकित्सा शिक्षा आयोगको काम नेपालमा चिकित्सा शिक्षामा हेर्ने हो भने नेपाल मेडिकल काउन्सिलको काम नेपाली जनतालाई कसरी गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने यसमा भूमिका खेल्ने हो।

चीनका बालबालिकाको स्वास्थ्य, पोषण र शिक्षामा बसाइसराइका कारण असर

एजेन्सी, ६ असोज। बसाईसराईका कारण सबैभन्दा ठूलो असर बालबालिकामा पर्दछ । एउटा अध्ययनले चीनमा भइरहेको तीव्र विकास र सहरीकरणले गर्दा बसाइसराइ बढेको र बालबालिकाको स्वास्थ्य, पोषण र शिक्षा क्षेत्रमा तीव्र असर परेको देखिएको छ। बालबालिकाहरु हेरचाह गर्नेको भरमा छाडिने गरेका छन् । यो परिपाठी निकै विकास भएको छ । कतिपय अवस्थामा बाबुआमाले बालबालिका ग्रामिण क्षेत्रमा […]