विद्युत प्राधिकरणको बजेट ४५ अर्ब, प्रसारणलाइन स्तरोन्नतिका लागि २० अर्ब रुपैयाँ खर्चिदै

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७९/८० मा प्रसारणलाइन निर्माण, सवस्टेशन निर्माण, क्षमता अपग्रेड ठूलो रकम खर्चिने भएको छ। चालु वर्षका

सम्बन्धित सामग्री

१० उपमहानगरको बजेट : सामाजिक विकासमा केन्द्रित

१२ असार, काठमाडौं । देशभरका ११ उपमहानगरपालिका मध्ये १० वटा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरिसकेका छन् । यी उपमहानगरले ल्याएको कुल बजेट २० अर्ब ३६ करोड रहेको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले भने अझै बजेट ल्याउन सकेको छैन । २ असारमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको यो उपमहानगरले बजेट ल्याउने […]

चितवनमा विकास खर्चको ६ अर्ब २७ करोड रकम फ्रिज

जिल्लामा संघ अन्तरगर्तका ६२, प्रदेशका २१ र स्थानीय तहका ७ वटा कार्यालय छन्। यी कार्यालयको पुँजिगत र चालु गरि २७ अर्ब ५५ करोड २ लाख ५१ हजार बजेट रहेको थियो। त्यसमध्ये २० अर्ब ४२ करोड ८९ लाख ५४ हजार रुपैयाँमात्र खर्च भएको कार्यालयका प्रमुख कोष नियन्त्रक मणि...

सुदूरपश्चिममा गत आर्थिक वर्षमा १० अर्ब बढी बजेट फ्रिज

काठमाडौं । गत आर्थिक वर्षमा सुदूरपश्चिम सरकारको साढे १० अर्ब रुपैयाँ भन्दा बढी बजेट फ्रिज भएको छ । कुल विनियोजित ३१ अर्ब ४७ करोड ५६ लाख रूपैयाँ मध्ये ६६ दशमलव ६१ प्रतिशत अर्थात २० अर्ब ९६ करोड ६१ लाख रुपैयाँ मात्रै खर्च भएको छ । प्रदेश पूँजीगततर्फ विनियोजन गरेको कुल १८ अर्ब ९० करोड २० […]

हवाई पूर्वाधारको बजेट झण्डै आधा घट्यो

१५ जेठ, काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि हवाई पूर्वाधारतर्फको बजेट आधा घटाएको छ । चालु आवमा २० अर्ब रुपैयाँ विनियोजन भएकोमा आगामी आवमा हवाई पूर्वाधारमा १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन भएको छ । यसमा आन्तरिक विमानस्थलहरुको स्तरोन्नतीदेखि धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गर्नेसम्मका कार्यक्रम समेटिएका छन् ।

स्थानीय चुनावका लागि १३.४३ अर्ब विनियोजन

“१४ अर्ब ४३ करोड रुपैयाँ विनियोजन भइसकेको छ । सेनाका लागि कति छुट्याउने भन्ने विषय छलफलकै क्रममा छ । एक–दुई दिनमा टुंगो लाग्छ,” उनले भने । उनका अनुसार स्थानीय तहको निर्वाचनका लागि २० अर्ब बराबरको बजेट विनियोजन हुने देखिएको छ ।

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, असोज ६ । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन माग गरे पनि अर्थ मन्त्रालयले १५ अर्ब रूपैयाँ मात्र विनियोजन गरेको छ। चालु आर्थिक वर्ष ०७८/७९ मा मल खरिदका लागि १२ अर्ब रूपैयाँ बजेट विनियोजन भएको थियो। अर्थमन्त्री जनार्दन शर्माले […]

प्रदेश २ मा ३५ प्रतिशत बजेट फ्रिज

वीरगन्ज-गत आर्थिक वर्ष २०७७-०७८ मा प्रदेश २ सरकारले करिब ३५ प्रतिशत बजेट फ्रिज गरेको छ । प्रदेश सरकारले विनियोजन गरेको बजेटमध्ये ३४.४४ प्रतिशत बजेट खर्च गर्न नसकेर फ्रिज भएको हो ।आर्थिक वर्ष २०७७-०७८ मा प्रदेश २ सरकारको पुँजीगततर्फ २० अर्ब ३६ करोड ७५ लाख ४४ हजार, चालुतर्फ १४ अर्ब १७ करोड ६८ लाख ७ हजार […]

तीन अन्तर्राष्ट्रिय र अन्य विमानस्थलका लागि २० अर्ब

काठमाण्डाै – आउँदाे आर्थिक वर्ष २०७८/०७९ का लागि सरकारले तीन अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न २० अर्ब ३१ करोड रुपैयाँकाे बजेट विनियोजन गरेको छ ।अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सौन्दर्यीकरण, भैरहवामा रहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय र पोखरामा रहेकाे क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि झन्डै २० अर्ब रुपैयाँ बजेट विनियोज गरिएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न आठ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । त्रि...

विमानस्थलको पूर्वाधार निर्माणमा २० अर्ब

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा देशभरका विमानस्थल निर्माणका लागि २० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। देशभरका विमानस्थलको स्तरोन्‍नत्ति तथा नयाँ विमानस्थल निर्माणका लागि उक्त बजेट छुट्याएको हो। अर्थमन्त्री विष्णु पौडेलले सबैभन्दा बढी बजेट पोखरा क्षेत्रीय विमानस्थललाई ८ अर्ब रुपैयाँ छुट्याएको छ।

बैठक भत्तामा २ अर्ब सकियो, कोरोनाले भ्रमण खर्च जोगियो

सरकारले चालू आर्थिक वर्षको ९ महिनामा सरकारी कर्मचारीको पारिश्रमिक बापत ९१ अर्ब ९ करोड ९५ लाख रुपैयाँ बजेट खर्च गरेको छ । अर्थात अर्थ मन्त्रालयले सो रकम पारिश्रमिकको लागि निकासा गरेको हो । पारिश्रमिककै लागि चालू वर्षका लागि १ खर्ब २० अर्ब रुपैयाँ छुट्याइएको थियो ।सरकारले नियुक्त गरेको पदाधिकारीको पारिश्रमिकका लागि मात्र १ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ । सरकारले पोशाकका लागि २ अर्ब ६ करोड रुपैयाँ खर्च गरेको छ । यसका लागि चालू आर्थिक वर्षमा २ अर्ब १० करोड रुपैयाँ बजेट छुट्य