१२ असार, काठमाडौं । देशभरका ११ उपमहानगरपालिका मध्ये १० वटा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरिसकेका छन् । यी उपमहानगरले ल्याएको कुल बजेट २० अर्ब ३६ करोड रहेको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले भने अझै बजेट ल्याउन सकेको छैन । २ असारमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको यो उपमहानगरले बजेट ल्याउने […]