वीरगन्ज-गत आर्थिक वर्ष २०७७-०७८ मा प्रदेश २ सरकारले करिब ३५ प्रतिशत बजेट फ्रिज गरेको छ । प्रदेश सरकारले विनियोजन गरेको बजेटमध्ये ३४.४४ प्रतिशत बजेट खर्च गर्न नसकेर फ्रिज भएको हो ।आर्थिक वर्ष २०७७-०७८ मा प्रदेश २ सरकारको पुँजीगततर्फ २० अर्ब ३६ करोड ७५ लाख ४४ हजार, चालुतर्फ १४ अर्ब १७ करोड ६८ लाख ७ हजार […]