बच्चाहरुलाई चाहिँ ‘ब्रेन ट्युमर’ नभइदिए हुन्थ्यो भन्ने कामना गर्छु म । किनभने ब्रेन ट्युमर भइसकेपछि उनीहरुमा जोखिम एकदमै धेरै हुन्छ । एक त उपचार सहज हुन्न, अर्को निको हुने संभावना कम हुन्छ । मलाई भगवानप्रति गुनासो छ, बच्चालाई जन्मजात त्यत्रो ट्युमर दिएर किन पठाउनु ? तर, हाम्रो मनोकांक्षा विपरित बच्चामा ट्युमरको अवस्था धेरै देखिएको छ […]