पेलेको शल्यक्रिया सफल, ट्युमर हटाइयो

ब्राजिलका महान् फुटबलर पेलेको शल्यक्रिया सफल भएको छ । कोलोनबाट सफलतापूर्वक ट्युमर हटाइएको र चाँडै निको हुनेमा आफू आशावादी रहेको उनले बताएका छन् । तीन पटकका विश्व च्याम्पियन पेलेका अनुसार गत साता अस्पतालमा परीक्षणका क्रममा ट्युमर पहिचान भएको थियो । ८० वर्षका पेलेले निको हुनेमा आशावादी रहेको र उपचार प्रक्रियाभर आफ्नो अनुहारमा हाँसो ल्याउने बताएका छन् । पेलेले इन्स्टाग्राम पोस्टमार्फत आफ्नो स्वास्थबारे जानकारी दिएका हुन् । यसअघि पेलेको अवस्था निकै खराब भएको र उनी अस्पतालमै ढलेको हल्ला पनि

सम्बन्धित सामग्री

बिर्तामोडको मनमोहन अस्पतालमा एक महिलाको पाठेघरबाट निकालियो ६ केजीको ट्युमर

झापा- झापाको बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा एक महिलाको पाठेघरबाट ६ केजीको ट्युमर शल्यक्रिया गरेर निकालिएको छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. एकराज गौतमले ती महिलाको शल्यक्रिया गरेका हुन् । झापा विर्तामोड भन्दा करिब १० किलोमिटर पूर्वदक्षिण घर भएकी महिलाको पेट अस्वाभाविक तरिकाले बढ्न थाल्यो । तर उनी गर्भवती भने भएकी थिइनन् […]

तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया

ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ।

उन्चालीस वर्षीया महिलाको पाठेघरबाट १० किलो ट्युमर शल्यक्रिया गरी झिकियो

विराटनगर : विराटनगरस्थित विराट नर्सिङ होममा एक महिलाको पाठेघरबाट नौ किलो २०० ग्रामको फाइब्रोड नामक ट्युमर शल्यक्रिया गरी झिकिएको छ।मोरङको पथरी शनिश्चरे नगरपालिका–४ निवासी ३९ वर्षीया महिलाको पेटबाट अस्पतालका चिकित्सक ज्ञानेन्द्रमान सिंह कार्कीको नेतृत्वमा आज सफल शल्यक्रिया भएको हो।करिब एक घण्टा २० मिनेट लगाएर गरिएको शल्यक्रियामा डा. भानु न्यौपाने, डा. वात्सल्य अर्याल, डा. फारिदा खातुनलगायतको टिम सहभागी थियो। सफल शल्यक्रियापछि डा. कार्कीले यति धेरै वजनको मासुको थुप्रो लिएर ती महिला

महिलाको पाठेघरबाट १० किलोको ट्युमर शल्यक्रिया गरी झिकियो

विराटनगरस्थित विराट नर्सिङ होममा एक महिलाको पाठेघरबाट नौ किलो २०० ग्रामको फाइब्रोड नामक ट्युमर शल्यक्रिया गरी झिकिएको छ।

किशोरावस्थामा पाठेघर र डिम्बाशयको ट्युमर

तनहुँकी १८ वर्षीय एक किशोरीको पाठेघरमा सानाठूला गरी सयभन्दा बढी ट्युमर फेला प¥यो । उनको पाठेघरमा पलाएको ट्युमर शल्यक्रिया गरी फालिएको छ ।दुर्लभ अवस्थामा मात्रै किशोरावस्थामा पाठेघरमा ट्युमर आउने परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.सपना अमात्य वैद्य बताउँछिन् । उनी भन्छिन्, ‘किशोरीहरुमा ट्युमर हुँदै नहुने होइन, किशोरावस्थामा पाठेघरमा ट्युमर औँलामा गन्न मिल्नेहरुमा मात्रै देखापर्छ ।’पाठेघरमा ट्युमर भन्नासाथ हामी आत्तिने गर्छौँ तर पाठेघरमा पला

महाकाली अस्पतालमा र्‍यालग्रन्थीमा रहेको ट्युमरको शल्यक्रिया

तीन वर्षदेखि कानको तल र्‍यालग्रन्थी रहेका ठाउँमा मासुको गाँठा पलाएर दुख्न थालेपछि उहाँलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो। शनिबार उहाँको शल्यक्रिया गरेर ट्युमर निकालिएको हो।

महाकाली अस्पतालमा र्यालग्रन्थीको टयुमरको सफल शल्यक्रिया

कञ्चनपुर : महेन्द्रनगरमा रहेको महाकाली अस्पतालमा पहिलो पटक र्‍यालग्रन्थीको ट्युमरको सफल शल्यक्रिया गरिएको छ।र्‍यालग्रन्थीको समस्याबाट पीडित भीमदत्त नगरपालिका-१२ ऐरीकी ३५ वर्षिया लीला पन्तको शल्यक्रिया गरी ट्युमर निकालिएको हो।३ वर्षदेखि कानमुनि र्‍यालग्रन्थी रहेको ठाउँमा मासुको गाँठा पलाएर दुख्न थालेपछि पन्तलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो। शल्यक्रिया गरेर शनिबार उनको ट्युमर निकालिएको छ।अस्पतालका नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञ डा प्रशान्त भट्टले र्‍यालग्र

ब्राजिली लेजेन्ड पेलेको सफल शल्यक्रिया

एजेन्सी – विश्व फुटबलका महान् हस्ती ब्राजिली लेजेन्ड पेलेको सफल शल्यक्रिया भएको छ । उनको सोमबार राति ट्युमर हटाउन गरिएको शल्यक्रिया सफल भएको हो । लेजेन्ड पेलेले आफ्नो कोलोनबाट ट्युमर हटाउन गरिएको सफल शल्यक्रिया भएको पुष्टि गरेका छन् । तीन पटकको विश्व च्याम्पियन पेलेले उनी नियमित स्वास्थ्य परिक्षणका लागि गत ३१ अगस्टदेखि नै साओपाउलोस्थित अल्वर्ट […]

ट्युमर फाल्नका लागि महान खेलाडी पेलेको शल्यक्रिया

विश्व फुटबलका महान खेलाडी पेलेको शल्यक्रिया भएको छ । आन्द्रामा पलाएको ट्युमर हटाउनका लागि पेलेको शल्यक्रिया भएको हो । ८० वर्षका पेले हप्ता दिन पहिले अस्पताल भर्ना भएका थिए । उनले सोमबार सामाजिक सञ्जाल मार्फत आफ्नो आन्द्रामा रहेको ट्युमर हटाउनका लागि शल्यक्रिया गरेको जानकारी दिएका हुन् । गएको शनिबार शल्यक्रिया भएको उनले उल्लेख गरेका छन् […]

पेटबाट निकालियो ३५ किलोको ट्युमर

भक्तपुर, जेठ २४ । भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा शल्यक्रिया गरी आइतबार ३२ वर्षीया कुसुम लामाको पेटबाट ३५ किलोको ट्युमर निकालिएको छ । यसअघि अति जटिल रोगहरूको शल्यक्रिया गरिए पनि यति ठूलो ट्युमर सफलतापूर्वक निकालिएको यो नै पहिलोपटक भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेका अनुसार कुसुम अस्पतालकी पुरानै बिरामी हुन् । उनलाई एक […]