ट्युमर फाल्नका लागि महान खेलाडी पेलेको शल्यक्रिया

विश्व फुटबलका महान खेलाडी पेलेको शल्यक्रिया भएको छ । आन्द्रामा पलाएको ट्युमर हटाउनका लागि पेलेको शल्यक्रिया भएको हो । ८० वर्षका पेले हप्ता दिन पहिले अस्पताल भर्ना भएका थिए । उनले सोमबार सामाजिक सञ्जाल मार्फत आफ्नो आन्द्रामा रहेको ट्युमर हटाउनका लागि शल्यक्रिया गरेको जानकारी दिएका हुन् । गएको शनिबार शल्यक्रिया भएको उनले उल्लेख गरेका छन् […]

सम्बन्धित सामग्री

पेलेको स्वास्थ्य अवस्था थप जटिल

ब्राजिलका महान फुटबलर पेलेको उपचार गरिरहेको अस्पतालले उनको क्यान्सर, मिर्गौला र मुटुको समस्या झन बढेको जनाएको छ । ८२ वर्षीय पेलेको ‘मृगौला र मुटुको समस्यासँग सम्बन्धित थप हेरचाह आवश्यक’ रहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले भनेको छ । उनको हाल सामान्य वार्डमा उपचार भइरहेको छ । उनको केमोथेरापी उपचारको पुनः मूल्याङ्कन गर्न पेलेलाई नोभेम्बर २९ मा साओ पाउलोको अस्पतालमा भर्ना गरिएको थियो । २१ सेप्टेम्बरमा कोलोन ट्युमर हटाउन शल्यक्रिया गरे देखि ८२ वर्षीय पेलेको केमोथेरापी भइरह