तनहुँकी १८ वर्षीय एक किशोरीको पाठेघरमा सानाठूला गरी सयभन्दा बढी ट्युमर फेला प¥यो । उनको पाठेघरमा पलाएको ट्युमर शल्यक्रिया गरी फालिएको छ ।दुर्लभ अवस्थामा मात्रै किशोरावस्थामा पाठेघरमा ट्युमर आउने परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.सपना अमात्य वैद्य बताउँछिन् । उनी भन्छिन्, ‘किशोरीहरुमा ट्युमर हुँदै नहुने होइन, किशोरावस्थामा पाठेघरमा ट्युमर औँलामा गन्न मिल्नेहरुमा मात्रै देखापर्छ ।’पाठेघरमा ट्युमर भन्नासाथ हामी आत्तिने गर्छौँ तर पाठेघरमा पला