दमक अस्पतालमा महिलाको पेटबाट निकालियो नौ केजीको ट्युमर

झापाको दमकमा रहेको सरकारी अस्पताल दमक अस्पतालले एक महिलाको पेटबाट नाै केजीको ट्युमर र एक केजीको ऐँजेरु निकालिएको छ। दमक अस्पतालले बुधबार शल्यक्रियामार्फत पाँचथर कुम्मायक-३ की ४८ वर्षीया कमला तामाङको पेटबाट...