बसन्तपुरमा सुटिङ गर्दा अब कर तिर्नुपर्ने

विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा म्युजिक भिडियो वा चलचित्र सुटिङ गर्दा कर तिर्नुपर्ने भएको छ। यो खबर आजको नागरिकमा प्रकाशित गरिएको छ। काठमाडौं महानगरपालिका नगर परिषदले पारित गरेको आर्थिक ऐन २०७४ ले वुन्तपुर क्षेत्रमा सुटिङ गर्दा कर तिर्नुपर्ने व्यवस्था गरेको हो। यसअघि महानगरपालिकासँग स्वीकृति लिएर कर नतिरी सुटिङ गर्न पाइन्थ्यो। ऐनअनुसार दरबार क्षेत्रमा…

सम्बन्धित सामग्री

३२ प्रतिशत कर तिर्नुपर्ने भारतीय चामल नेपालीले कसरी खान सक्छन् ?

भारतले सर्तसहित कोटा खुलाएपछि समग्रमा ३२ प्रतिशत कर तिर्नुपर्ने भएको छ, जसका कारण नेपाली चामलभन्दा महँगो हुन पुग्ने भन्दै नेपालले कोटाको चामल अझै ल्याएको छैन ।

विराटनगर महानगर र विमानस्थलबीच कर विवाद , कुनै पनि कर बुझाउँदैनौंः प्राधिकरण

प्राधिकरणको सम्पूर्ण कारोबारको हरहिसाबको अडिट महालेखाले गर्ने गर्छ। महालेखाले अडिट गर्दा प्राधिकरणले कर नतिरे वा नबुझाएको देख्छ र तिर्न लगाउने भएको हुँदा कर तिर्नुपर्ने हुन्छ।...

साठी लाख कमाउनेले अठार लाख ५५ हजार रुपैयाँ कर तिर्नुपर्ने

काठमाडौं, जेठ २१ । वार्षिक ६० लाख रुपैयाँमा करयोग्य आम्दानी छ भने अब तपाईंले सरकारलाई १८ लाख ५५ हजार कर तिर्नुपर्ने छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत आयकरको ‘स्ल्याब’ मा परिवर्तन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । बजेटमा गरिएको व्यवस्था अनुसार आयकर ऐनमा संशोधन गर्दै सरकारले ६० लाख रुपैयाँ करयोग्य आयमा एकल […]

वैदेशिक भ्रमणमा जानेले ५ प्रतिशत कर तिर्नुपर्ने

१५ जेठ, काठमाडौं । सरकारले विदेश भ्रमणमा जानेहरुबाट कर असुल गर्नेगरी आर्थिक ऐन संशोधन गरेको छ । नयाँ व्यवस्थाअनुसार अब विदेश भ्रमणमा जाने नेपालीले भुक्तानी गर्ने रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन कर लाग्ने छ । यस्तो कर वैदेशिक भ्रमणमा जाने व्यक्तिले भ्रमण प्याकेज बिक्रेतालाई खरिदकै बखत कर तिर्नुपर्ने छ । यस्तै फर्म वा कम्पनी व्यवसाय […]

बझाङमा धार्मिक स्थलमा स्नान गरेबापत कर तिर्नुपर्ने

बझाङ । बझाङकाे धार्मिक तथा पर्यटकीय स्थल तपोवनमा स्नान गरे बापत पालिकालाई कर तिर्नुपर्ने भएको छ । तलकोट गाउँपालिकाको हिउँदे अधिवेशन गाउँसभाको निर्णयले तपोवनमा स्नान गरे बापत कर उठाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष कलकबहादुर रोकायाले बताउनुभएकाे हाे । आगामी माघ १ गतेदेखि कार्यान्वयनमा ल्याउने गरी निर्णय गरेको उहाँले बताउनुभयाे । तपोवन तलकोट गाउँपालिका-१ मा पर्छ […]

डोटीकाे भाइरल झोलुङ्गे पुलकाे अवलोकन गरेबापत अब कर तिर्नुपर्ने

डोटी - डोटीको दिपायलमा निर्माण भएको भाइरल पुलका नामले चिनिँदै आएको झोलुङ्गे पुलकाे अवलोकन गरे वा पुलमा टिकटक बनाएबापत अब कर तिर्नुपर्ने भएको छ । दिपायल सिलगढी नगरपालिकाले  झोलुङ्गे पुलकाे अवलोकन गरेबापत कर उठाउने तयारी गरेको हाे ।  सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा दिपायल सिलगढी नगरपालिका–५ दुधेश्वर र २ नम्बर वडामा पर्ने कोटभैरव जोड्नका लागि पुल निर्माण भएको हो । दुई पर्यटकीय तथा धार्मिक स्थल जोड्ने गरी निर्माण भएको पुल दिपायल घुम्न आउने आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्दै...

व्यवसायीलाई कर तिर्न बालेनको ताकेता, तर महानगरसँगै छैन करको विवरण

महानगरले कर तिर्न आग्रह गरे वा चेतावनीसहित चिट्ठी पठाए पनि कति कर तिर्न बाँकी छ भन्ने विवरण महानगरसँग नहुने देखिएको छ । उदाहरणका लागि क्यासिनोहरूले कति कर तिर्नुपर्ने छ त्यो जानकारी महानगरसँग छैन ।

क्यानडाको क्युबेकमा नयाँ नियम-कोरोना खोप नलगाउने तिर्नुपर्नेछ कर

२९ पुस, काठमाडौं । क्यानडाको क्युबेक प्रान्तले कोरोनाविरुद्धको खोप नलगाउनेहरुले अतिरिक्त कर तिर्नुपर्ने नयाँ नियम लागू गरेको छ । खोप नलगाउनेले अतिरिक्त कर तिर्नुपर्ने नियम बनाउने क्युबेक पहिलो प्रान्त बनेको छ । क्युबेक प्रान्तका प्रमुख प|mाँस्वा लेगाल्टका अनुसार करिब १० प्रतिशत व्यक्तिले खोप लगाएका छैनन् । खोप नलगाएकाहरुले अन्य नागरिकका लागि खतरा बढाएको र स्वास्थ्य […]

अब युट्युबरले अग्रिम कर तिर्नुपर्ने

युट्युबमा अडियो/भिडियो राखेर विदेशी मुद्रा आर्जन गरिरहेका युट्युबरहरूले सरकारलाई अग्रिम कर तिर्नुपर्ने भएको छ । सरकारले अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्न ल्याएको विधेयकमा यस्तो व्यवस्था गरेको हो । युट्युबरका साथै व्यवसाय सञ्चालनमा संलग्न नरहेको व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराएमा पनि अग्रिम कर तिर्नुपर्नेछ । विधेयकको ६८ औँ बुँदामा लेखिएको छ, ‘व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बा

प्रदेश नं २ मा दर्ता भएका निजी सवारीले वार्षिक कर कति बुझाउने?

कुनै पनि सवारी साधन प्रयोगकर्ताले सरकारलाई निश्चित कर तिर्नुपर्ने हुन्छ। सवारी धनीले हरेक वर्ष यातायात कार्यालयमा कर बुझाउनुपर्छ।