साठी लाख कमाउनेले अठार लाख ५५ हजार रुपैयाँ कर तिर्नुपर्ने

काठमाडौं, जेठ २१ । वार्षिक ६० लाख रुपैयाँमा करयोग्य आम्दानी छ भने अब तपाईंले सरकारलाई १८ लाख ५५ हजार कर तिर्नुपर्ने छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत आयकरको ‘स्ल्याब’ मा परिवर्तन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । बजेटमा गरिएको व्यवस्था अनुसार आयकर ऐनमा संशोधन गर्दै सरकारले ६० लाख रुपैयाँ करयोग्य आयमा एकल […]

सम्बन्धित सामग्री

दर्ता नभई प्रयोगमा रहेका मोबाइललाई वैध गराउन १० हजारसम्म कर तिर्नु पर्ने

१५ जेठ, काठमाडौं । सरकारले विदेशबाट आफन्त तथा साथीभाइले पठाएर/ल्याएर नेपालमा प्रयोगमा रहेका करिब ५० लाख फोनलाई १० हजार रुपैयाँसम्म कर तिरेर वैध बनाउने सक्ने व्यवस्था गरेको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशरण महतले संसदमा प्रस्तुत गरेको आर्थिक ऐन २०८० मा मोबाइल फोनको दर्ता सम्बन्धी विशेष व्यवस्थामा १५ जेठ २०८० सम्म नेपालमा प्रयोगमा रहेका र […]

इन्फिनिटी लघुवित्तले वितरण गर्‍यो २० प्रतिशत बोनस शेयर

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको २० प्रतिशत बोनस शेयर तिवरण गरेको छ । कम्पनीले गत फागुन १३ गते छैटौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् वितरण गरेको हो । जेठ ८ गतेदेखि शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गर्न थालिएको जानकारी कम्पनीले दिएको हो । यस वर्ष कम्पनीले बोनस शेयर मात्र वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मर्जर प्रक्रिया पूरा गरी २०७८ साल भदौ ४ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् । आयकर ऐन, २०६३ को दफा ५६ को उपदफा (२) मा भएको व्यवस्थाअनुसार प्राप्ति मितिबाट दुई वर्षसम्म निसर्ग गरेको शेयरमा पूँजीगत लाभकर नलाग्ने व्यवस्था रहेकाले सो मितिपश्चात् कायम शेयरधनीहरूले भने बोनस शेयरको कर तिर्नुपर्ने भएको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर कर तिर्नुपर्ने शेयरधनीहरूको बोनस शेयर कर रकम जम्मा गरेपछि मात्र हितग्राही खातामा जम्मा हुने बताएको छ । कम्पनीले चुक्तापुँजी रू. ४१ करोड ४५ लाख १३ हजारको आधारमा २० प्रतिशत बोनस शेयर वितरण गरेको हो । बोनसपछि चुक्तापूँजी रू. ४९ करोड ७४ लाख १६ हजार कायम भएको छ ।  लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २ गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा फागुन १ गतेसम्म कायम शेयरधनीहरूले मात्र बोनस शेयर प्राप्त गरेका छन् । कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

पोखरामा ठूला करदाताले नै तिर्दैनन् कर, सेटिङमा छुटैछुट

पोखरा - पोखराका राजेन्द्र अर्यालको नाममा मात्रै ४ करोड ३२ लाख ९७ हजार कर तिर्नुपर्ने देखिन्छ । कृषि उपज बजारले २५ लाख भन्दा बढी कर तिर्नुपर्ने छ । मनिपाल अस्पतालले १ वर्षको मात्रै २४ लाख ९४ हजार कर तिर्नुपर्ने छ ।  बन्द रहेको फूलबारी रिसोर्टले १३ लाख १७ हजार, पोखरा उद्योग वाणिज्य संघले ४ लाख ७८ हजार, जनप्रिय बहुमुखी क्...

पोखरामा ठूला करदाताले नै तिर्दैनन् कर, सेटिङमा छुटैछुट

पोखरा - पोखराका राजेन्द्र अर्यालको नाममा मात्रै ४ करोड ३२ लाख ९७ हजार कर तिर्नुपर्ने देखिन्छ । कृषि उपज बजारले २५ लाख भन्दा बढी कर तिर्नुपर्ने छ । मनिपाल अस्पतालले १ वर्षको मात्रै २४ लाख ९४ हजार कर तिर्नुपर्ने छ ।  बन्द रहेको फूलबारी रिसोर्टले १३ लाख १७ हजार, पोखरा उद्योग वाणिज्य संघले ४ लाख ७८ हजार, जनप्रिय बहुमुखी क्...

पोखरामा ठूला करदाताले नै तिर्दैनन् कर, सेटिङमा छुटैछुट – देशसञ्चार

पोखरा – राजेन्द्र अर्यालको नाममा मात्रै ४ करोड ३२ लाख ९७ हजार कर तिर्नुपर्ने देखिन्छ। कृषि उपज बजारले २५ लाख भन्दा बढी कर तिर्नुपर्ने छ। मनिपाल अस्पतालले

अब ५ लाख रुपैयाँसम्म कमाउँदा १ प्रतिशत मात्रै कर

काठमाण्डाै – सरकारले आयकरको सीमा हेरफेर गरेको छ । आउँदो आर्थिक वर्षको बजेटमार्फत सरकारले आउँदो आर्थिक वर्षमा पाँच लाख रुपैयाँसम्म कमाउने व्यक्तिले एक प्रतिशत मात्रै कर तिर्नुपर्ने व्यवस्था गरेकाे हो ।  यस्तै दम्पत्तीको हकमा भने ६ लाख रुपैयाँसम्म कमाउँदा एक प्रतिशतमात्रै कर लाग्ने छ । अहिलेको व्यवस्थाअनुसार चार लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले एक प्रतिशत र दम्पत्तीले चार लाख ५० हजार रुपैयाँसम्म कमाउँदा एक प्रतिशत कर लाग्ने लाग्ने व्यवस्था छ ।

अनलाइनबाट ठगी गरेको १९ लाख ६० हजार रुपैयाँसहित एक जना पक्राउ

काठमाण्डाै – अनलाइन माध्यमबाट ठगी गरेको अभियोगमा काठमाण्डाै नेपालटार बस्ने रुकुमका २३ वर्षीय विकास गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।गुरुङलाई अनलाइनमार्फत ठगी गरेको १९ लाख ६० हजार रुपैयाँसहित आज साेमवार पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । उनले वाट्सएप प्रयोगकर्ताहरूको मोबाइलमा सम्पर्क गरी चिट्ठा परेको, विदेशबाट सामान आएको र सामान लिन तथा चिट्ठामा दाबी भुक्तानी लिन कर तिर्नुपर्ने भन्दै बैंक खातामा रकम जम्मा गर्न लगाएका थिए ।ठगीको उजुरी र सूचनाको आधारमा महानगरीय अपराध महाश...

तिर्नुपर्ने ४० करोड ८४ लाख, तर एक लाखमै उन्मुक्ति !

कुनै एउटा कम्पनी, जसले नेपाल सरकारलाई बुझाउनुपर्ने कर, करमा लागिएको जरिवाना र ग्राहकबाट लिइसकेको भ्याटसमेत गरी कुल ४० करोड ८४ लाख ६० हजार ९०७ रुपैयाँ तिर्नुपर्ने थियो । तर उक्त संस्थाले लामो समयदेखि कर तिरिरहेको थिएन । केही मुद्दा अदालत गएको छ भने केही मुद्दा चुपचाप बसिरहेको छ । झण्डै ४१ करोड कर तिर्नुपर्ने त्यही संस्थालाई तत्कालीन कर फर्छ्यौट आयोगले भने जम्मा एक लाख रुपैयाँ लिएर बाँकी रकम मिनाहा गरिदिएको खुलासा भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ९ गते विशेष अदालतमा दायर गरेको पूरक

कति छ तपाईंको आम्दानी ? कसले कति तिर्नुपर्छ ? (करको दरको सूचीसहित)

तपाईँको वार्षिक कमाइ कति छ ? राज्यले तपाईँको कमाइको आधारमा निश्चित कर लिनेगर्छ । आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७८/०७९ को लागि प्राकृतिक व्यक्तिको लागि लागू हुने करको दर सार्वजनिक गरेको छ । जसअनुसार एकल व्यक्तिको ४ लाखसम्मको आय भएमा वा दम्पतीको ४ लाख ५० हजारसम्म करयोग्य आय भएमा १ प्रतिशतको दरले कर तिर्नुपर्ने हुन्छ । यस्तै एकल व्यक्तिले ४ देखि ५ लाखसम्म करयोग्य रकम आय भएमा ४ हजार र ४ देखि ५ लाखसम्मको रकममा १० प्रतिशतको दरले कर तिर्नुपर्नेछ । तर दम्पत्तीको ५ लाख ५० हजार देखि ५ लाख ५० हजारसम्मको आय भएमा ४ हजार ५०० र ४...

साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिर्नुपर्ने

वार्षिक ६० लाख रुपियाँमा करयोग्य आम्दानी छ भने अब तपाईंले सरकारलाई १८ लाख ५५ हजार कर तिर्नुपर्ने छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत आयकरको ‘स्ल्याब’ मा परिवर्तन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । बजेटमा गरिएको व्यवस्था अनुसार आयकर ऐनमा संशोधन गर्दै सरकारले ६० लाख रुपियाँ करयोग्य आयमा एकल व्यक्तिको हकमा सो व्यवस्था गरेको हो । दम्पतीको हकमा भने उक्त बराबरको आयमा १८ लाख २६ हजार रुपियाँ तिर्नुपर्ने छ ।