२९ पुस, काठमाडौं । क्यानडाको क्युबेक प्रान्तले कोरोनाविरुद्धको खोप नलगाउनेहरुले अतिरिक्त कर तिर्नुपर्ने नयाँ नियम लागू गरेको छ । खोप नलगाउनेले अतिरिक्त कर तिर्नुपर्ने नियम बनाउने क्युबेक पहिलो प्रान्त बनेको छ । क्युबेक प्रान्तका प्रमुख प|mाँस्वा लेगाल्टका अनुसार करिब १० प्रतिशत व्यक्तिले खोप लगाएका छैनन् । खोप नलगाएकाहरुले अन्य नागरिकका लागि खतरा बढाएको र स्वास्थ्य […]