जनताको जनादेश मसँग छ, सर्वाेच्चको परमादेश देउवाको पक्षमा भयो

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूले जनाताको जनादेश पाएको र अहिले सर्वाेच्चले देवाको नाममा परमादेश दिएको बताएका छन् ।  बालुवाटारबाट बाहिरिनुअघि उनले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।  उनले आफूले जनादेश पाउँदा पनि सर्वाेच्चको यस्तो निर्णयले परमादेश पाएको व्यक्तिलाई प्रधानमन्त्री बनाएको बताए ।  

सम्बन्धित सामग्री

‘परमादेश’का परकम्पहरू : जनादेश भुलेर बाटो बिराउँदै सरकार

काठमाडौं  ।  अघिल्लो केपी शर्मा ओली सरकार आफ्नै दलको विद्रोहले सत्ताच्यूत भयो। त्यसको फाइदा स्वरूप ‘परमादेश’ ले प्रधानमन्त्री बनेका शेरबहादुर देउवा उसरी नै स्वदलीय नेताको आलोचनाबाट घेरिएका छन्। कारण हो– मनमौजी सत्ता सञ्चालन। ओलीले हरेक मञ्चमा भन्ने गरेका छन्, ‘यो सरकार जनादेशको होइन, परमादेशको हो।’ परमादेशबाट सत्तामा आए पनि देउवासँग जनादेश छ। दर्बिलो विश्वासको मत […]

जनादेश, परमादेश र आदेश !

मुलुकले संघीय गणतान्त्रिक राज्य व्यवस्था अंगीकार गरेपछि सम्पन्न पहिलो आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेसहित माओवादी केन्द्रको साझा चुनावी गठबन्धनबाट सो दल अत्यधिक मतले जनताबाट अनुमोदन भयो । यी दुई दलबीचको एकताबाट नेकपा नामको दल जन्मियो । झन्डै दुई तिहाइ बहुमतसहित नेकपाको सरकार बन्यो । पाँच वर्षका लागि नेकपालाई जनादेश दिइएको थियो । आवधिक चुनावमा जनताले दल […] The post जनादेश, परमादेश र आदेश ! appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

जनादेश, परमादेश र एमाले

‘कु’ या ‘परमादेश’ जस्ता क्षणिक ‘बबल’ले जनादेशलाई लामो समयसम्म विस्थापित गराउन सक्दैनन् सर्वोच्च अदालतको परमादेशबाट नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत लिँदा संसद्को सबैभन्दा ठूलो दल नेकपा एमाले चार चिरा...

प्रधानमन्त्रीले विश्वासको मत पाएपछि परमादेश नै जनादेश भएको प्रमाणित भयो

काठमाडौं। राष्ट्रियसभा सदस्य रमेशजंग रायममझीले परमादेश जनादेश नै भएको प्रमाणित भएको बताएका छन्। राष्ट्रियसभा बैठकमा बाोल्दै उनले जुन अदालतबाट निर्णय आयो यो जनादेश नै भएको उल्लेख गरे। उनले अदालत जाँदा १४६ जनाले हस्ताक्षर गरेकोमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिदा १६५ जनाले समर्थन गरेको बताए। “त्यसकारण यो जनादेशमाथिको परमादेश हो। अदालतको निर्णय सही रहेछ भन्ने प्रमाणित भयो।’

जनादेश आफ्नो पक्षमा हुँदाहुँदै परमादेशका कारण बिदा हुनुपर्यो: अध्यक्ष ओली

काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै परमादेशका कारण सरकारबाट बिदा हुनुपरेको बताएका छन्। मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले भने,“जनादेश मेरो पक्षमा थियो तर अदालतको परमादेश देउवाजीको पक्षमा गयो।” लोकतन्त्र आफ्नोलागि जीविका नभई जीवन भएको र आफूले लोकतन्त्रको लागि जीवन समर्पित गरेको उनको दावी थियो। फैसलाले लोकतन्त्रको संरचना नै क्षतिग्रस्त हुनसक्ने तर्फ उनले चिन्ता व्यक्त गरे।

जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा भयो : केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै पनि परमादेश नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा आएकाले सरकारबाट बाहिरिनुपरेको बताएका छन् । सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देशवासीलाई सम्बोधन गर्दै ओलीले भने, ‘जनताको जनादेशले होइन, सर्वाेच्चको परमादेशले बाहिरिनुपर्‍यो । जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा भयो ।’ सरकारबाट बाहिरिनुपर्दा रत्तिभर चिन्ता नरहेको ओलीले बताए । ‘मलाई रत्तिभर चिन्ता छैन । मैले देश र जनताप्...

जनताको जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाको पक्षमा भयो: प्रधानमन्त्री ओली

‘जनताको जनादेश त मेरो पक्षमा थियो तर परमादेश शेरबहादुरजीको पक्षमा भयो,’ ओलीले भने।