अदालतप्रति आक्रोश पोख्दै ओलीले भनेः जनादेश मेरो पक्षमा सर्वोच्चको परमादेश देउवाको पक्षमा

काठमाडौं, २९ । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतप्रति आक्रोश पोखेका छन् । उनले आज देशवासीका नाममा सम्बोधन गर्दै अदालतले संविधानको अपव्याख्या गरेको भन्दै आक्रोश पोखेका हुन् । ‘दलबाट निर्वाचित भएकालाई ह्वीप लगाउन पाइदैन भन्ने व्याख्या हाम्रो संघर्ष, दलीय आस्थाका लागि चुकाएको मूल्यर दलीय पद्धति माथि नै चुनौती हो,’ ओलीले भने, ‘ जनादेश मेरो […]

सम्बन्धित सामग्री

मेरो नेतृत्वमा चौतर्फी विकास र रूपान्तरण भएको छ, म ढुक्क छु– ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेश आफ्नो पक्षमा रहेपनि सर्वोच्चको परमादेश कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा आएको बताएका छन् । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेशपछि बालुवाटार र सिंहदरबार छाड्ने तयारीमा रहेका ओलीले देशवासीका नाममा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । 'जनताको जनादेश मेरो पक्षमा थियो, तर सरकारको परमादेश देउवाजीको पक्षमा आयो,' ‌ओलीले भने । उनले सरकारबाट बाहिरिन परेकोमा आफूलाई कत्ति पनि चिन्ता नरहेको बताए । 'सरकारबाट बाहिरिनुपरेकोमा कति पनि च...