जनताको जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाको पक्षमा भयो: प्रधानमन्त्री ओली

‘जनताको जनादेश त मेरो पक्षमा थियो तर परमादेश शेरबहादुरजीको पक्षमा भयो,’ ओलीले भने।

सम्बन्धित सामग्री

जनताको जनादेश मसँग छ, सर्वाेच्चको परमादेश देउवाको पक्षमा भयो

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूले जनाताको जनादेश पाएको र अहिले सर्वाेच्चले देवाको नाममा परमादेश दिएको बताएका छन् ।  बालुवाटारबाट बाहिरिनुअघि उनले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।  उनले आफूले जनादेश पाउँदा पनि सर्वाेच्चको यस्तो निर्णयले परमादेश पाएको व्यक्तिलाई प्रधानमन्त्री बनाएको बताए ।

‘जनादेश मेरो पक्षमा थियो, परमादेश शेरबहादुरजीको पक्षमा आयो’

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा भए पनि सर्वाेच्च अदालतको परमादेश शेरबहादुर देउवाको पक्षमा आएको भन्दै आपत्ति जनाएका छन् । आज देशवासीको नाममा सम्बोधन गर्दै ओलीले सत्ताबाट बाहिरिँदै गर्दा आफूलाई केही चिन्ता नभएको पनि बताए ।  ‘जनादेश मेरो पक्षमा थियो, तर परमादेश शेरबहादुरजीको …

‘जनादेश मेरो पक्षमा थियो, परमादेश शेरबहादुरजीको पक्षमा आयो’

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा भए पनि सर्वाेच्च अदालतको परमादेश शेरबहादुर देउवाको पक्षमा आएको भन्दै आपत्ति जनाएका छन् । आज देशवासीको नाममा सम्बोधन गर्दै ओलीले सत्ताबाट बाहिरिँदै गर्दा आफूलाई केही चिन्ता नभएको पनि बताए ।  ‘जनादेश मेरो पक्षमा थियो, तर परमादेश शेरबहादुरजीको …

जनादेश आफ्नो पक्षमा हुँदाहुँदै परमादेशका कारण बिदा हुनुपर्यो: अध्यक्ष ओली

काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै परमादेशका कारण सरकारबाट बिदा हुनुपरेको बताएका छन्। मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले भने,“जनादेश मेरो पक्षमा थियो तर अदालतको परमादेश देउवाजीको पक्षमा गयो।” लोकतन्त्र आफ्नोलागि जीविका नभई जीवन भएको र आफूले लोकतन्त्रको लागि जीवन समर्पित गरेको उनको दावी थियो। फैसलाले लोकतन्त्रको संरचना नै क्षतिग्रस्त हुनसक्ने तर्फ उनले चिन्ता व्यक्त गरे।

जनादेश मेरो पक्षमा थियो, परमादेश शेरबहादुरजीको पक्षमा आयो– प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले गरेको फैसलाले राष्ट्रका विभिन्न अंगबीचको सन्तुलन खलबलिएको बताउनुभयो । फैसलाका कतिपय प्रावधान र भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तित तुल्याएको उहाँकोभ भनाइ छ ।

जनादेश मेरो पक्षमा, परमादेश देउवाको पक्षमा : प्रम ओली

देशबासीको नाममा मंगलबार सम्बोधन गर्दै उनले सरकारबाट बाहिरिनुपर्दा आफूलाई कुनै अप्ठेरो र कुनै पछुतो नलागेको बताए।...

मेरो नेतृत्वमा चौतर्फी विकास र रूपान्तरण भएको छ, म ढुक्क छु– ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेश आफ्नो पक्षमा रहेपनि सर्वोच्चको परमादेश कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा आएको बताएका छन् । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेशपछि बालुवाटार र सिंहदरबार छाड्ने तयारीमा रहेका ओलीले देशवासीका नाममा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । 'जनताको जनादेश मेरो पक्षमा थियो, तर सरकारको परमादेश देउवाजीको पक्षमा आयो,' ‌ओलीले भने । उनले सरकारबाट बाहिरिन परेकोमा आफूलाई कत्ति पनि चिन्ता नरहेको बताए । 'सरकारबाट बाहिरिनुपरेकोमा कति पनि च...

जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा भयो : केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै पनि परमादेश नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा आएकाले सरकारबाट बाहिरिनुपरेको बताएका छन् । सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देशवासीलाई सम्बोधन गर्दै ओलीले भने, ‘जनताको जनादेशले होइन, सर्वाेच्चको परमादेशले बाहिरिनुपर्‍यो । जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा भयो ।’ सरकारबाट बाहिरिनुपर्दा रत्तिभर चिन्ता नरहेको ओलीले बताए । ‘मलाई रत्तिभर चिन्ता छैन । मैले देश र जनताप्...