काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सुकुमबासी समस्या गर्न व्यक्तिगत स्वामित्वमा जग्गा रहने व्यवस्था अन्त्य गर्न माग गरेका छन्। उनले सबै जमिनलाई चलनचल्तीकाे भाउमा सरकारले खरिद गर्नुपर्ने समेत बताए। राष्ट्रियसभाको बैठकमा बोल्दै उपाध्यक्ष गौतमले जमिनमा व्यक्तिगत स्वामित्व रहने व्यवस्था भएसम्म सुकुमबासी रहरहने भएकाले व्यक्तिगत स्वामित्वमा जग्गा रहने व्यवस्था अन्त्य गर्नुपर्ने बताए। 'भुमि सुधार लागु गरौँ। अव्यवस्थित गरेर बसेको भूमिहीन र सुकुमबासीको समस्या समाधान गर्नुप