काठमाडौं, २७ कार्तिक । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले वर्तमान व्यवस्थाले मुलुकलाई निकास दिन नसक्ने दाबी गरेका छन् । उनले अहिलेको व्यवस्था खारेज गर्नुपर्ने बताएका छन् । आज (सोमबार) पार्टीद्धारा सिरहाको मिर्चैयामा आयोजित तिहार एवम् छठको शुभकामना कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा लोकतन्त्रको नारा […]