काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्का राख्ने विद्धमान नीतिगत व्यवस्था खारेज गरेको छ।
उक्त व्यवस्था खारेज गर्दै केन्द्रीय बैंकले उक्त प्रावधानको अख्तियारी धितोपत्र बोर्डमा प्रत्यारोपण गरेको हो। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार चालु आर्थिक वर्षका लागि मौद्रिक नीति…