निजी क्षेत्रक‍ो विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सरकारसँग सांसद उर्मिलाको माग

काठमाडौँ- प्रतिनिधिसभाकी सांसद उर्मिला माझीले निजी क्षेत्रको विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सो माग गरेकी हुन्। सांसद माझीले बर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने व्यवस्थाको अन्त्य गरी ३ वर्षमा मात्रै फेर्न मिल्ने गरी कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइन्। उनले शिक्षा नागरिकको मौलिक अधिकारको […]

सम्बन्धित सामग्री

४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजको माग गर्दै सडकमा उत्रियो आजपा

काठमाडौं । आमजनता पार्टी (आजपा)ले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कथित पुरस्कारको व्यवस्था खारेजको माग गरेको छ । सो व्यवस्था खारेज गर्नुपर्ने माग गर्दै आजपाले आइतबार भन्सार विभागमा ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउँदै आजपाले आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ । भन्सार विभागलाई घेराउ गर्दै आजपाका नेताले भन्सार कार्यालय घेराउदेखि भन्सार विभागमा धर्ना बस्ने […] The post ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजको माग गर्दै सडकमा उत्रियो आजपा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बजेटको बुँदा २६,२७ र २९ का व्यवस्था खारेज नभए आन्दोलन गर्छौं : अध्यक्ष गोल्यान

काठमाडौं :  बैंक तथा वित्तीय संस्थाको छाता संस्थाले मर्जर तथा एक्जिक्युसन (कार्यान्वयन) बाट प्राप्त लाभ र एफपीओ प्रिमियमबाट दिएको लाभांशलाई आय मानेर कर तिर्नुपर्ने व्यवस्था खारेज गर्न माग गरेको छ।छाता संस्थाहरूले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ल्याएको आर्थिक विधेयकमा मर्जर तथा एक्जिक्युसनबाट प्राप्त लाभ र एफपीओ प्रिमियमबाट दिएको लाभांशलाई आय मानेर कर तिर्नुपर्ने गरी आएको आर्थिक विधेयकको व्यवस्था खारेज गर्न माग गरेका हुन्।उनीहरूले आर्थिक विधेयक २०८० मा एफपीओको प्रिमियम र बा

चुनढुंगामा रोयल्टी र शुल्क उठाउने व्यवस्था खारेज गर्न उद्योगीको माग

‘वन नियमावली, २०७९’ संशोधन वा खारेज गर्न सिमेन्ट उद्योगीले माग गरेका छन् । सिमेन्ट उत्पादन गर्ने क्लिंकरको प्रमुख कच्चा पदार्थ चुनढुंगा उत्खननमा रोयल्टी र वातावरण शुल्क लगाउने गरी १६ असारमा जारी...

गण्डकी प्रदेशको सवारी करको नयाँ नीति खारेज गर्न नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गण्डकी प्रदेश सरकारले हालै जारी गरेको बजेट वक्तव्यमार्फत सवारीसाधनहरुको वार्षिक करमा गरेको भारी मात्राको वृद्धि तथा ६–६ महिनामा सवारी साधनहरु जाँचपास गर्नुपर्ने नीति खारेज गर्न माग गरेको छ । अव्यावहारिक तथा जनतालाई दुःख दिने झन्झटिलो नीति भन्दै नाडाले अविलम्ब खारेज गरी पुरानै व्यवस्था कायम गर्न माग गरेको छ । नाडाले […]

उपसभामुख पद खारेज गर्न प्रतिनिधिसभामा उठ्यो माग

नेपाली काँग्रेसका सांसद डा अमरेशकुमार सिंहले उपसभामुख पद आवश्यक नभए खारेज गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सिंहले लामो समयदेखि उपसभामुख पद नहुँदा पनि संसद् चलेकाले यदि त्यो पद आवश्यक नभए खारेज गर्न उनले माग गरे ।‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु,’ उनले भने । सिंहले राज्य व्यवस्था समितिका सभापति पद पनि खाली भएकाले तुरुन्त सो पदमा नियुक्त गर्न माग गरेका छन् । स‌यस्तै, उनले सर्लाहीको बरहथवा नगरपालिका–१ मा बागमती न

भूमि बैंक खारेज गर्न किसान संगठनको माग

सत्ता गठबन्धनमा आबद्ध किसान सङ्घ सङ्गठनहरूले किसानमारा भूमि बैंकको व्यवस्था खारेज गर्न माग गरेका छन् । उनीहरूले मङ्गलवार संयुक्त विज्ञप्ति जारी गर्दै तत्कालीन केपी ओली सरकारका किसान विरोधी निर्णयहरू उल्ट्याउन माग समेत गरेका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष  चित्रबहादुर श्रेष्ठ, नेपाल किसान संघका सभापति भानु सिग्देल,अखिल नेपाल किासान महासंघका बलराम सापाकोटा, अखिल नेपाल किसान महासंघ (अप्फा)का भैरव रेग्मी र समाजवादी किसान महासंघका केन्द्रीय सदस्य ओमृष्ण श्रे

४५ प्रतिशत छात्रवृत्तिलगायतका व्यवस्था तत्काल खारेज गर्न माग

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले आफूहरुको लगानीको सुरक्षा र कानूनमा व्यवस्था गरिएको ४५ प्रतिशत छात्रवृत्तिलगायत सबै विभेदकारी व्यवस्था तत्काल खारेज गर्नु पर्ने लगायत माग गरेको छ । ‘सीप, संस्कार र प्रविधिसहितको शिक्षा, दक्ष जनशक्ति आजको आवश्यकता’ भन्ने मूल नाराका साथ यही चैत ९ र १० गते सम्पन्न प्याब्सनको १५औँ राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित १५औँ …

पेट्रोलियम पदार्थको मुल्यवृद्धि खारेज गर्न विप्लव जनसंगठनको माग (फोटोफिचर)

काठमाडौं, २० माघ । नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्धि खारेज गर्न नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनवर्गिय संगठनले माग गरेको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धि खारेज गर्न माग गर्दै संगठनले आज कोण सभाको आयोजना गरेको थियो । दलाल संसदिय व्यवस्था मुर्दाबाद, संयुक्त जबस जिन्दाबाद, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, पेट्रोलियम पदार्थमा […]

परराष्ट्रमन्त्री डा खड्काको सपथ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्काले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लिएको पद तथा गोपनियताको सपथ खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। २९ वर्षीय अधिवक्ता विशाल न्यौपानेले परराष्ट्रमन्त्री खड्काले लिएको सपथ संवैधानिक व्यवस्था विपरित भएको भन्दै खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। अधिवक्ता न्यौपानेले सो…