काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार राजनीतिक दलसम्बन्धी व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्ने गरी जारी गरेको अध्यादेशलाई खारेज गरेकी छिन्।
अध्यादेश खारेजपछि ऐनका साविकका व्यवस्था शून्य भएका छन्। व्यवस्था निष्क्रिय भए पनि सरकारले साविकका व्यवस्था जगाउने गरी कुनै अध्यादेश वा विधेयक ल्याएको छैन। खारेजीको सिफारिस गरे पनि पुरानो व्यवस्था पुन: स्थापित गर्ने व्यवस्था…