जहाँ बाटो छैन त्यहीँ पुल, सचिवमाथि साढे पाँच करोड बिगोसहित मुद्दा
गोरखामा बाटो नभएको ठाउँमा पुल बनाएर स्रोत दुरुपयोग गरेको आरोपमा प्रदेश सचिव ईश्वरचन्द्र मरहट्टासहित तीनका विरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दर्ता गरिएको छ ।
काठमाडौं: वैदेशिक रोजगार विभागले तीन करोड ६६ लाख २२ हजार ८०० रुपैयाँ असुल गर्न माग गर्दै दुई म्यानपावर कम्पनीविरुद्ध मुद्दा हालेको छ। विभागमा दर्ता भएका मेरिगोल्ड ओभरसिज प्रालि र अल अरेबिया ओभरसिज प्रालिका सञ्चालकबाट रकम भराउन माग गरिएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।उनका अनुसार यी म्यानपावर कम्पनीले विभिन्न देशमा आकर्षक तलव सुविधाको प्रलोभनमा पारी विभिन्न व्यक्तिबाट शुल्क लिएको तर वैदेशिक रोजगारीमा नपठाएको पाइएपछि मुद्दा दर्ता गरिएको हो। मेरिगोल्डले युक्रे
काठमाडौं, साउन ३२। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी पेट्रोल पम्पमा भ्रष्टाचार भएको ठहर गर्दै प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । प्रहरी कल्याण कोषद्वारा सञ्चालित पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) दिलिप कार्कीविरुद्ध १ करोडभन्दा बढी बिगो कायम गरी आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी पेट्रोल पम्पमा भ्रष्टाचार भएको ठहर गर्दै प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । प्रहरी कल्याण कोषद्वारा सञ्चालित पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) दिलिप कार्कीविरुद्ध १ करोडभन्दा बढी बिगो कायम गरी आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा १ […]
The post असईविरुद्ध एक करोड बढी बिगोसहित मुद्दा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासीका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । साबिक नवलपरासी कार्यालय प्रमुख रामचन्द्र काफ्ले र लेखाअधिकृत ध्रुवराज गौतमलाई २ करोड २ लाख ७३ हजार बिगोसहित मुद्दा दर्ता गरिएको हो । काफ्ले र गौतमले निर्माण कम्पनी शिवराम जेभी कम्पनीका प्रतिनिधि तथा सञ्चालकसँग मिलेमतो गरी …
काठमाडौं : क अर्ब २९ करोड विगो दाबीसहित २१ फर्मविरुद्द काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
अदालतका अनुसार राजस्व अनुसन्धान विभागको कार्यालयले ललितपुर महानगरपालिका-३ धोबिघाटमा बस्ने विनोदकुमार अग्रवाल, विकास अग्रवालसहित २१ फर्मविरूद्ध मुद्दा दायर गरेको हो।
श्रमिकको नाममा फर्म द...