दुई म्यानपावरले गरे २ करोड भन्दा बढी ठगी, ३ करोड ६६ लाख बिगोसहित मुद्दा दर्ता

काठमाडौं: वैदेशिक रोजगार विभागले तीन करोड ६६ लाख २२ हजार ८०० रुपैयाँ असुल गर्न माग गर्दै दुई म्यानपावर कम्पनीविरुद्ध मुद्दा हालेको छ। विभागमा दर्ता भएका मेरिगोल्ड ओभरसिज प्रालि र अल अरेबिया ओभरसिज प्रालिका सञ्चालकबाट रकम भराउन माग गरिएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।उनका अनुसार यी म्यानपावर कम्पनीले विभिन्न देशमा आकर्षक तलव सुविधाको प्रलोभनमा पारी विभिन्न व्यक्तिबाट शुल्क लिएको तर वैदेशिक रोजगारीमा नपठाएको पाइएपछि मुद्दा दर्ता गरिएको हो। मेरिगोल्डले युक्रे

सम्बन्धित सामग्री

खानेपानी प्रमुखसहित ६ विरुद्ध दुई करोड भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासीका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । साबिक नवलपरासी कार्यालय प्रमुख रामचन्द्र काफ्ले र लेखाअधिकृत ध्रुवराज गौतमलाई २ करोड २ लाख ७३ हजार बिगोसहित मुद्दा दर्ता गरिएको हो । काफ्ले र गौतमले निर्माण कम्पनी शिवराम जेभी कम्पनीका प्रतिनिधि तथा सञ्चालकसँग मिलेमतो गरी …