राजस्व अनुसन्धान विभागले ई-स्क्रिल र बाइनान्स जस्ता अनलाइनबाट डलरको अवैध कारोबार गर्ने ४ जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले पुस १० गते सोमबार कैलालिका दिनेश खड्का, उनकी दिदि भगवती खड्का, उनका बुबा नर बहादुर खड्का र खड्काको साथी अनिता धिताल विरूद्ध जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
दिनेश खड्का, भगवती खड्का,...