राजस्व छल्न कम कारोबार देखाउने दुई मिडिया कम्‍पनीलाई साढे ३६ करोड बिगोसहित मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको भन्दै दुई मिडिया कम्पनीविरुद्ध मुद्दा दायार गरेको छ ।