देउवाबिरुद्ध साझा उम्मेद्वार तय गर्न छलफलमा कांग्रेसका चार नेता

काठमाडौँ – तीन दिनपछि सुरु हुने पार्टीको १४औँ महाधिवेशनमा सभापतिको साझा उम्मेद्वार तय गर्न कांग्रेसको संस्थापन इतर समूका नेताहरु छलफलमा जुटेका छन्। सभापतिमा दाबी गरिरहेका नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, सशांक कोइराला र शेखर कोइराला आन्तरिक छलफलमा बसेका हुन्। पौडेलको निवास बोहोराटारमा जारी छलफलमा सभापति देउवाका विरुद्ध एक जना मात्रै उम्मेद्वार बनाउने विषयमा कुराकानी भइरहेको […]

सम्बन्धित सामग्री

शेखर कोइराला पूर्व प्रशासकहरुसँगको छलफलमा

काठमाडौं, १९ बैशाख । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले पुर्व प्रशासकहरुसँग भेटघाट र छलफल गरेका छन् । छलफलमा नेपाल सरकारका दुई दर्जन बढि पुर्वसचिवहरुको सहभागिता रहेको कोइरालाको सचिवालयले जनाएको छ ।

गठबन्धनको बैठक अघि कांग्रेसका शीर्ष नेताहरु आन्तरिक छलफलमा

काठमाडौं, पुस १० । नयाँ सरकार गठनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्नु अघि नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । केहिबेरमा सुरु हुने सत्ता गठबन्धनको बैठकमा पार्टीको एकीकृत धारणासहित राख्न कांग्रेस शीर्ष नेताहरु विहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् । सरकारको पहिलो चरणको नेतृत्व लिन कांग्रेस र माओवादीले आ–आफ्नो दाबी गर्दै आएका छन् […]

सत्ता गठबन्धनको बैठक अघि कांग्रेसका शीर्ष नेताहरु आन्तरिक छलफलमा

काठमाडौं । नयाँ सरकार गठनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्नु अघि नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । आज बिहान १० बजे बोलाइएको सत्ता गठबन्धनको बैठकमा पार्टीको एकीकृत धारणासहित प्रस्तुत हुन कांग्रेस शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । सरकारको पहिलो चरणको नेतृत्व कांग्रेसले लिने कि माओवादीले भन्ने विषयमा सत्ता गठबन्धनमा एकमत […]

कांग्रेसका शीर्ष नेताहरु सानेपामा छलफलमा

नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। स्थानीय तह निर्वाचनका लागि महानगरका उम्मेदवार टुंग्याउन कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका हुन्। पार्टी केन्द्रीय कार्यालयमा जारी छलफलमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा,...

शेखर कोइरालाले आफू पक्षका नेतालाई छलफलमा बोलाए

२० पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूहका नेताहरुलाई छलफलमा बोलाएका छन् । उनले पार्टीको १४ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका नेताहरुलाई मंगलबार दिउँसो ३ बजे छलफलमा बोलाएका एक नेताले जानकारी दिए । १४ औं महाधिवेशनमा कांग्रेसको १३ पदाधिकारीमा उम्मेदवारी दिएकामा कोइराला समूहबाट ४ जनामात्रै निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवाले […]

सभापतिको उम्मेदवार छान्न पौडेलसहितका नेताहरु छलफलमा

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु सभापति चयन गर्न छलफलमा जुटेका छन् । महाधिवेशन उद्घाटन समारोह सकिएलगत्तै पौडेल समूहका नेताहरु बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा जुटेका हुन् । बैठकमा नेता पौडेलसहित सभापतिका आकांक्षी र केन्द्रीय सदस्यहरु सहभागी छन् । महाधिवेशनको कार्यतालिका अनुसार शनिबार उम्मेदवार मनोनयनको समय तोकिएको छ तर पौडेल […]

क्रियाशील विवाद टुंग्याउन कांग्रेसका शीर्ष नेताहरु छलफलमा

काठमाडौँ – क्रियाशिल विवाद सुल्झाउन कांग्रेसका शिर्ष नेता छलफलमा जुटेका छन्। साँझ सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेताहरु बसेका हुन्। रमेश लेखक नेतृत्वको क्रियाशिल सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनमा १३ वटा निर्वाचन क्षेत्रको विवाद नसुल्झिएपछि फेरि सिटौलाको नेतृत्वमा लेखक र मिनेन्द्र रिजाल रहेको […]

मन्त्री चयनका लागि कांग्रेस छलफलमा

काठमाडौं। सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा पहिलो चरणमा सहभागी हुने मन्त्री छनोटका लागि नेपाली कांग्रेसका नेताहरु छलफलमा जुटेका छन्। देउवा निवास बुढानीलकण्ठमा बिहानैदेखि कांग्रेस नेताहरु छलफलमा रहेपनि टुंगो लागिसकेको छैन। बुढानिकण्ठ स्रोतकाअनुसार मन्त्री बन्नेमा बालकृष्ण खाँड, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, पुष्पा भुषाल लगायतकोे नाम चर्चामा छ। हाल छलफलमा रहेकाले मन्त्री बन्नेको टुंगो नलागिसकेको नेता बालकृष्ण खाँणले देखापढीलाई बताए।

केसीको संयोजनमा कांग्रेसका युवा नेताहरू महाधिवेशन केन्द्रित छलफलमा

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको संयोजनमा युवा नेताहरू महाधिवेशन केन्द्रित छलफलमा जुटेका छन्।

कांग्रेसका तीन नेता निरन्तर छलफलमा

नेपाली कांग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धमा केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने भएका छन् ।मंगलबार कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा भएको तीन नेताको भेटघाटको क्रममा आगामी दिनमा महाधिवेशन केन्द्रीत छलफलको दायरालाई फराकिलो पार्न भन्दै शुक्रबार महामन्त्री शशांक कोइरालाको टोखास्थित निवासमा केन्द्रीय सदस्यहरुसँग छलफल गर्न सहमत भएका हुन् । […]