शेखर कोइरालाले आफू पक्षका नेतालाई छलफलमा बोलाए

२० पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूहका नेताहरुलाई छलफलमा बोलाएका छन् । उनले पार्टीको १४ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका नेताहरुलाई मंगलबार दिउँसो ३ बजे छलफलमा बोलाएका एक नेताले जानकारी दिए । १४ औं महाधिवेशनमा कांग्रेसको १३ पदाधिकारीमा उम्मेदवारी दिएकामा कोइराला समूहबाट ४ जनामात्रै निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवाले […]

सम्बन्धित सामग्री

शेखर कोइराला पूर्व प्रशासकहरुसँगको छलफलमा

काठमाडौं, १९ बैशाख । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले पुर्व प्रशासकहरुसँग भेटघाट र छलफल गरेका छन् । छलफलमा नेपाल सरकारका दुई दर्जन बढि पुर्वसचिवहरुको सहभागिता रहेको कोइरालाको सचिवालयले जनाएको छ ।

शेखर कोइराला समूहका नेताहरु निर्णायक छलफलमा

काठमाडौं, ४ पुष । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन भोलि हुँदैछ । दलको नेताको लागि भोलि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । दलको नेतामा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा नै उम्मेदवारी दिने तयारीमा छन् । संस्थापनइतर समूहबाट भने शेखर कोइराला र गगनकुमार थापामध्ये एक जनाले उम्मेदवारी दिने तयारी छ । त्यसको लागि अहिले सो समूहका […]

शेखर कोइराला समूहले कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिने

काठमाडौँ – नेपाली कांग्रेस संस्थापनइतर समूहले ४० प्रतिशत सिट माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने भएको छ। संस्थापनइतर शेखर कोइराला समूहको भेलाले आसन्न निर्वाचनमा आफ्नो समूहबाट ४० प्रतिशत उम्मेदवार बनाउनुपर्ने माग गरेको छ। यसका लागि आउँदो बुधबार पार्टी कार्यालयमा एक घण्टा धर्ना दिने कोइराला समूहले निर्णय गरेको छ। केही दिनयता निरन्तर छलफलमा रहेको कोइराला […]

देउवामाथि दबाब बढाउन शेखर पक्ष छलफलमा

काठमाडौँ । चुनावमा आफ्नो पक्षका नेतालाई सकेसम्म धेरै टिकट दिलाउन नेपाली काँग्रेसको शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई दबाब बढाउन स्वयम्भूमा बसेको शेखर पक्षको बैठकले भोलि (शनिबार) हुने भेलाको बारेमा तयारी गर्ने छ । बैठकमा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारी, भातृ […]

पदाधिकारी बैठकअघि शेखर कोइराला समूह छुट्टै छलफलमा, देउवा बैठकमा नजाने

काठमाडौं, २६ असार । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । पदाधिकारी बैठक बस्नुअघि शेखर कोइराला समूह छुट्टै छलफलमा बसेकोछ । पछिल्लो समय कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाउनको लागि लगातार छलफल गरिरहेको छ । पार्टी सभापतिले आफूहरुको मौनतालाई कमजोरीको रुपमा बुझे ठीक नहुने चेतावनी दिँदै आएको कोइराला समूहले आगामी निर्वाचनमा ६०/४० को भागबण्डामा […]

कार्यसम्पादन समितिको बैठकअघि शेखर कोइराला पक्ष आन्तरिक छलफलमा

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रस्तुत हुने रणनीति बनाउन नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षको आन्तरिक बैठक बसिरहेको छ ।  डा. कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा नेताहरूको बैठक बसेको हो ।  बैठकमा कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायत कोइराला समूहका प्रभावशाली नेताहरू सहभागी छन् ।  भोलि बस्ने कार्यसम्पादन समितिको बैठक र स्थानीय तहको चुनाव लगायत समसामयिक विषयमा छलफल गर्न आन्तरिक बैठक बसेको एक नेताले जानकारी दिए ।  अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनिय...

शेखर कोइराला समूहका नेता छलफलमा

काठमाडौँ– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन्। बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा उनी समूहको नेता छलफलमा जुटेका छन्। कांग्रेस नेता जीवन परियारले समसामयिक राजनीतिबारे कोइरालाले छलफल गर्न बैठक राखेको जानकारी दिए। आफ्नो समूहको छलफल सकेपछि कोइरालाले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई भेट्दै छन्। कोइरालाले देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट्ने नेता […]

देउवाको पेलानपछि अस्तित्व रक्षाका लागि शेखर समूह जुट्यो छलफलमा

नेपाली काँग्रेसको शेखर कोइराला समूहले अस्तित्व रक्षाका लागि आन्तरिक छलफलमा जुटेको छ । सभापति शेरबहादुर देउवाले पेलेर जाने नीति लिएपछि शेखर समूहले छलफल थालेको हो । मंगलबार शीर्ष नेतासँग संवाद गरेका कोइरालाले आज समूहको विस्तारित बैठक गर्दैछन् ।देउवाले आफ्नो अस्तित्व अस्वीकार गरेको निष्कर्ष निकालेको कोइराला समूहले आजको छलफलबाट महाधिवेशनको समीक्षा गरी आगामी रणनीति बनाउने गुरुराज घिमिरेले बताए । सभापति देउवा साझा सभापति बन्ने बाटोमा नहिडेपछि सशक्त प्रतिवादको गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

शेखर कोइराला पक्षका नेताहरुको छलफल जारी

२० पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका नेताहरु मंगलबार दिउँसो छलफलमा बसेका छन् । कोइरालाले  पार्टीको १४ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका नेताहरुलाई छलफलमा बोलाएका थिए । कोइराला प्यानलबाट पदाधिकारीमा उम्मेदवारी दिएका नेताहरु र संस्थापन इतर पक्षका केही केन्द्रीय सदस्य पनि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा बसेका छन् । सभापति शेरबहादुर देउवाले पदाधिकारीमा […]

शेरबहादुरजी आत्तिनुभयो, म छोड्दिनँ : शेखर कोइराला

नेपाली काँग्रेसको तेह्रौँ महाधिवेशन सकिएको केही समयपछि नै १४ औँ महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी दाबी गर्ने पहिलो व्यक्ति हुन् डा. शेखर कोइराला । सुरुदेखि नै उनी जिल्ला दौडाहामा निक्लिए । केन्द्रीय सदस्य मात्रै रहेका डा. कोइरालाले सभापतिमा दाबी गर्ने बेला भएको छैन भन्दै संस्थापन पक्षका नेताहरूले टिप्पणी गरिरहेका बेला अहिले राप्रपामा राजेन्द्र लिङ्देनले कमल थापालाई हराएपछि काँग्रेसमा पनि यसको बाछिटा पर्न थालेको छ ।सोमबार सम्पादकहरूसँगको छलफलमा उपस्थित डा. कोइरालाको दायाँबायाँ उपस्थित युवाहरूक