सभापतिको उम्मेदवार छान्न पौडेलसहितका नेताहरु छलफलमा

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु सभापति चयन गर्न छलफलमा जुटेका छन् । महाधिवेशन उद्घाटन समारोह सकिएलगत्तै पौडेल समूहका नेताहरु बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा जुटेका हुन् । बैठकमा नेता पौडेलसहित सभापतिका आकांक्षी र केन्द्रीय सदस्यहरु सहभागी छन् । महाधिवेशनको कार्यतालिका अनुसार शनिबार उम्मेदवार मनोनयनको समय तोकिएको छ तर पौडेल […]

सम्बन्धित सामग्री

बोहोराटार पुगे काँग्रेस नेताहरु, पौडेललाई सभापतिको उम्मेदवार बनाउने तयारी

नेपाली काँग्रेसको संस्थापन इतर समूह केही दिनयता साझा उम्मेदवार तय गर्न छलफलमा जुटेको भएपनि नेताहरुको अडानका कारण सहमति जुट्न सकेको छैन । विशेषगरी सभापतिका आकांक्षी प्रकाशमान सिंह र डा.शेखर कोइरालाले आफ्नो दाबेदारी नछाडेपछि सहमति जुट्न नसकेको हो । यसैबीच काँग्रेसका नेताहरु मिनेन्द्र रिजाल, महेश आचार्य, गगनकुमार थापा, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायतका नेताहरु शुक्रबार बिहान पौडेल भेट्न उनको निवास बोहोराटार पुगेका छन् ।  लगातारको बैठकमा सहमति जुट्न नसकेपनि निराश भइ राजनीति बाटै सन्य

कांग्रेसको संस्थापन इतरका साझा उम्मेदवार तय हुने सम्भावना कमजोर, नेताहरु छलफलमा

काठमाडौँ – साझा उम्मेदवार छान्न नसकेर सकसमा रहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरु फेरि छलफलमा जुटेका छन् । सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयास स्वरुप सो समूहका नेताहरु गौशालाको अनुपम फुडल्याण्डमा भेला भएका छन् । मंगलबारका बैठकहरु बिना निष्कर्ष सकिएका थिए । पौडेल पक्षका केन्द्रीय सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापतिसहितले साझा उम्मेदवार तय गर्न […]

पौैडेल पक्षीय युवा नेताहरु आन्तरिक छलफलमा

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशनको दिन नजिकिँदै जाँदा आन्तरिक छलफलहरुले तिव्रता पाएको छ । फेरि सभापतिमा उठ्ने तयारी गरेका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा शान्त रुपमा अगाडि बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा भने लगातार छलफलहरु भइरहेका छन् । पौडेल समूहमा सभापतिको उम्मेदवार बन्ने आकांक्षा राखेका नेताहरु ४ जना भएपछि यो समूहमा छलफलहरु धेरै […]

सभापतिको साझा उम्मेदवार बनाउन पौडेल पक्षका कार्यकर्ताको दबाब

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन पक्ष इतरका नेताहरु प्रकाशमान सिंहको निवास चाक्सीबारीमा साझा रणनीति तय गर्न बैठक बसिरहेका छन्। भित्र नेताहरु छलफलमा जुटिरहँदा सभापतिको साझा उम्मेदवार तय गर्न माग गर्दै बाहिरबाट कार्यकर्ताहरुले दबाब दिएका छन्। संस्थापनइतर निकट कार्यकर्ताहरु चाक्सीबारी पुगेर साझा उम्मेदवार तय गर्न दबाब दिएका हुन्। उनीहरुले प्लेकार्डसहित बैठकस्थल बाहिर प्रदर्शन गरेका छन्। संस्थापन इतर पक्षबाट […]

देउवाबिरुद्ध साझा उम्मेद्वार तय गर्न छलफलमा कांग्रेसका चार नेता

काठमाडौँ – तीन दिनपछि सुरु हुने पार्टीको १४औँ महाधिवेशनमा सभापतिको साझा उम्मेद्वार तय गर्न कांग्रेसको संस्थापन इतर समूका नेताहरु छलफलमा जुटेका छन्। सभापतिमा दाबी गरिरहेका नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, सशांक कोइराला र शेखर कोइराला आन्तरिक छलफलमा बसेका हुन्। पौडेलको निवास बोहोराटारमा जारी छलफलमा सभापति देउवाका विरुद्ध एक जना मात्रै उम्मेद्वार बनाउने विषयमा कुराकानी भइरहेको […]

पौडेल समूहका नेताहरुको बैठक बत्तिसपुतलीमा

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु छलफलमा जुटेका छन् । आसन्न महाधिवेशनमा सभापतिसहित पदाधिकारीका उम्मेदवार चयन गर्न पौडेल समूहको बैठकका नेताहरु छलफलमा जुटेका हुन् । पौडेल समूहका सभापतिका आकांक्षीसहितका नेताहरुको बैठक अहिले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ । वडा अधिवेशन अघि सभापतिको उम्मेदवार चयन गर्न पौडेल समूहका नेताहरु निरन्तर छलफलमा छन् […]

सभापतिको साझा उम्मेदवार तय गर्न कांग्रेस संस्थापन इतर पक्ष छलफलमा

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १४औँ महाधिवेशनमा सभापतिमा साझा उम्मेदवार तय गर्न छलफललाई तीव्रता दिएका छन्। यसै क्रममा मंगलबार संस्थापन इतर पक्षका नेताहरु छलफलमा जुटेका छन्। बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल...

कांग्रेसमा संस्थापन इतर समूह सभापतिको साझा उम्मेदवार तय गर्न निरन्तर छलफलमा

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर समूह आउँदो महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयन गर्नका लागि निरन्तर छलफलमा छन् । रामचन्द्र पौडेल पक्षधर नेताहरु शनिबार पनि साझा उम्मेदवारबारेको छलफलमा जुटेका छन् । नेता प्रकाशमान सिंहको चाक्सीबारी स्थित घरमा उनीहरु भेला भएका हुन् । शुक्रबार पनि संस्थापन इतरका नेताहरुबिच सोही स्थानमा छलफल भएको थियो । आउँदो महाधिवेशनमा […]

सभापतिको साझा उम्मेदवार छान्न पौडेल समूहले थाल्यो छलफल

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार छनोटको प्रयास तीव्र बनाएको छ । क्रियाशील सदस्यता विवाद लगभग टुंगिएपछि पौडेल समूहका सभापतिका आकांक्षीहरुले मंगलबार छलफल गरेका हुन् । वत्तिसपुतलीस्थित अनुपम फुड्ल्याण्डमा भएको छलफलमा पौडेलसँगै महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, डा. रामशरण महत लगायतको सहभागिता थियो । […]