केसीको संयोजनमा कांग्रेसका युवा नेताहरू महाधिवेशन केन्द्रित छलफलमा

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको संयोजनमा युवा नेताहरू महाधिवेशन केन्द्रित छलफलमा जुटेका छन्।

सम्बन्धित सामग्री

कांग्रेसका शीर्ष नेताहरु छलफलमा

नेपाली कांग्रेसका शीर्ष नेताहरू धुम्बाराहीमा छलफलमा जुटेका छन् । सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका हुन् ।

गठबन्धन बैठकअघि बालुवाटारमा आन्तरिक छलफलमा जुटे कांग्रेस नेताहरू

नयाँ सरकार गठनबारे सत्ता गठबन्धनको निर्णायक बैठक सुरु हुनुअघि बालुवाटारमा नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

कांग्रेसका शीर्ष नेताहरु सानेपामा छलफलमा

नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। स्थानीय तह निर्वाचनका लागि महानगरका उम्मेदवार टुंग्याउन कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका हुन्। पार्टी केन्द्रीय कार्यालयमा जारी छलफलमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा,...

केन्द्रीय कार्यसमिति बैठकपछि कांग्रेसका शीर्ष नेताहरु छलफलमा

नेपाली कांग्रेसको पदाधिकारी र शीर्ष नेताहरु अनौपचारिक बैठक बसिरहेका छन्। केन्द्रीय कार्यसमिति बैठकपछि शीर्ष नेताहरू सानेपामा छुट्टै छलफलमा बसेका हुन्। छलफलमा पार्टी सभापति शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, शेखर कोइराला...

भित्र नेताहरू छलफलमा, बाहिर साझा उम्मेदवार बनाउन दबाब दिँदै प्रदर्शन

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफ्ना समूहबाट साझा उम्मेदवार छान्न नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षका नेताहरू अहिले चाक्सीबारीमा छलफल गरिरहेका छन्।सभापतिका आकांक्षीसमेत रहेका नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सभापतिको साझा उम्मेदवार छान्ने बारे छलफल चलिरहेका बेला बाहिर भने नेताहरूलाई साझा उम्मेदवार बनाउन दबाब दिँदै नेताहरू प्रदर्शन गरेका छन्।उनीहरूले ‘साझा उम्मेदवारको विकल्प छैन, अहिले नमिले कहिले मिल्ने’ जस्ता नाराहरू लेखिएका पोस्टर बोकेका

साझा उम्मेदवार तय गर्न पौडेल निवासमा संस्थापनइतरका चार नेताको छलफल

कांग्रेसको संस्थापनइतर समूहका चार प्रभावशाली नेताहरू १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्नका लागि छलफलमा जुटेका छन् ।  कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा सभापतिका आकांक्षीहरू छलफलमा जुटेका हुन् ।  छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र प्रकाशमान सिंह छलफलमा रहेको पौडेल सचिवालयले बताएको छ ।  चारै जना नेताहरूले संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय गर्ने दाबी गर्दै आए पनि सहमति जुट्न सकेको छैन ।  शेखर र शशांक कोइ...

जिल्ला सभापतिहरु आन्दोलित भएपछि कांग्रेस पौडेल समूह छलफलमा

काठमाडौँ- आफूपक्षीय जिल्ला सभापतिहरु आन्दोलित भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बसेको छ । नेता प्रकाशमानसिंहको निवासमा नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, शेखर कोइरालासहितका नेताहरू छलफलमा जुटेका हुन् । पौडेल पक्षधर कांग्रेस जिल्ला सभापतिहरू नै आन्दोलित भएपछि पौडेल समूहको बैठक बसेको […]

पौडेल पक्षको निष्कर्ष- देउवाले पार्टी कब्जा गर्न खोजे

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाले पार्टी कब्जा गर्न खोजेको निष्कर्ष निकालेको छ ।  छलफलमा सहभागी एक नेताले माओवादी, राप्रपाबाट प्रवेश गरेको भन्दै देउवाले हजारौं व्यक्तिलाई विधानविपरीत क्रियाशील सदस्यता बाँडेको आरोप लगाए ।  छलफलमा नेताहरू पौडेल, शशांक कोइराला, शेखर कोइराला, मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, प्रदिप पौडेललगायतको सहभागिता थियो ।  समायोजनका नाममा आएका क्रियाशील सदस्यता विवादबारेको छानबिन समितिका सदस्यहरूसँग पौडेल पक्षले गरेको छलफलमा विधा...