कांग्रेसका तीन नेता निरन्तर छलफलमा

नेपाली कांग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धमा केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने भएका छन् ।मंगलबार कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा भएको तीन नेताको भेटघाटको क्रममा आगामी दिनमा महाधिवेशन केन्द्रीत छलफलको दायरालाई फराकिलो पार्न भन्दै शुक्रबार महामन्त्री शशांक कोइरालाको टोखास्थित निवासमा केन्द्रीय सदस्यहरुसँग छलफल गर्न सहमत भएका हुन् । […]

सम्बन्धित सामग्री

विधेयकहरु पारित गर्न निरन्तर छलफलमा छौँ: नेता बलायर

सङ्घीय संसद्को चालु अधिवेशनमा कानुन निर्माण प्रक्रियालाई चुस्त र नतिजामुखी तुल्याउन सरकार, सिङ्गो संसद्, राजनीतिक दल र संसद्कै कार्यव्यवस्था परामर्श समितिले क्यालेन्डर बनाएर काम गरिरहेको छ । सोहीअनुरुप अहिले संसदीय समितिहरूले आफ्नो जिम्मेवारीमा आएका विधेयकलाई तदारुकताका साथ संशोधन र दफाबार छलफलका माध्यमबाट समृद्ध तुल्याउने काम भइरहेको कांग्रेसका नेता वीरबहादुर बलायर बताउनुभयो ।

टीआरसी विधेयकमा निरन्तर छलफल गर्ने शीर्ष सहमति

८ पुस, काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा निरन्तर छलफल गरेर टुंगोमा पुग्न प्रमुख तीन राजनीतिक दलका प्रमुख तीन नेता सहमत भएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । छलफलमा नेपाली कांग्रेसका प्रमुख […]

गठबन्धनभित्र सिट बाँडफाँट सहमतिनजिक, आजै सूची सार्वजनिक गर्ने तयारी

काठमाडौँ - चुनावी तालमेलमा जुटेका सत्तारूढ गठबन्धन सिट बाँडफाँटको सहमतिनजिक पुगेको छ । निरन्तर छलफलमा रहेका गठबन्धन दलहरू सहमति नजिक पुगेका हुन् । सहमतिको अन्तिम खाका आजै सार्वजनिक हुनसक्ने नेताहरू बताउँछन् । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटको काम अन्तिम चरणमा पुगेको बताए । सम्भवत: आजै सहम...

गठबन्धनभित्र सिट बाँडफाँट सहमतिनजिक, आजै सूची सार्वजनिक गर्ने तयारी

काठमाडौँ - चुनावी तालमेलमा जुटेका सत्तारूढ गठबन्धन सिट बाँडफाँटको सहमतिनजिक पुगेको छ । निरन्तर छलफलमा रहेका गठबन्धन दलहरू सहमति नजिक पुगेका हुन् । सहमतिको अन्तिम खाका आजै सार्वजनिक हुनसक्ने नेताहरू बताउँछन् । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटको काम अन्तिम चरणमा पुगेको बताए । सम्भवत: आजै सहम...

नेता फकाउन देउवाको ‘साइड मिटिङ’ !

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसमा उमेदवार चयन गर्न कसरत जारी छ । नेताहरू निरन्तर अनौपचारिक छलफलमा जुटे पनि सहमतिमा पुगिसकेका छैनन् । आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उमेदवार टुंगो लगाउन सकस भएको हो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरूसित ‘साइड मिटिङ’...

सत्ता गठबन्धनको उम्मेदवार चयन प्रक्रियामा अलमल

काठमाडौं : स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्तारुढ दलहरु उम्मेदवार चयन प्रक्रियामा अलमलमा परेका छन्। उम्मेदवार चयनको मोडालिटी तय गर्न नसक्दा दलहरु उम्मेदवार चयन प्रक्रियामा अलमलमा परेका हुन्। मतदानका लागि एक महिनाको समय मात्र बाँकी रहँदा नेतृत्वको अलमलले चुनाव प्रचारप्रसारको काम समेत रोकिएको छ। गठबन्धनमा आबद्ध दलहरुले निर्वाचनको तयारीका लागि भन्दै गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समिति निरन्तर छलफलमा समेत जुट्न सकेको छैन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र

एमसिसीको पक्षमा उभिने गठबन्धनमा सहमति, आजै संसदबाट पास हुने

काठमाडौं : सत्ता गठबन्धनको बैठकले एमसीसी संसदबाट पारित गर्न सहमत भएको छ। व्याख्यात्मक टिप्पणीससहित एमसीसी पास गर्ने गठबन्धनमा सहमती भएको नेपाली कांग्रेसका बरिष्ठ नेता  रामचन्द्र पौडेलले जानकारी दिए। उनले आजै एमसीसी अनुमोदन हुने बताए। एमसीसीमा गठबन्धनको साथ नपाएपछि प्रमुख प्रतिपक्षी एमालेसँग निरन्तर छलफलमा रहेको थियो। हिजो पनि एमालेसँग कांग्रेसको छलफल चलिरहेको बेला माओवादी र समाजवादीको आकस्मिक बैठक बसेको थियो। सो बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो। बैठका

काँग्रेसको क्रियाशील सदस्यता निरन्तर वितरण गर्न माग

नेपाली काँग्रेसका नेताहरुले पार्टीलाई सशक्त बनाउन अहिलेदेखि नै क्रियाशील सदस्यता निरन्तर वितरण गर्नुपर्ने बताएका छन् ।ईआईसीटी नेपालले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिबीच पार्टीको महाधिवेशनअघि गरेको धारणा सर्वेक्षणको दोस्रो चरणको कार्यक्रमअन्तर्गत आज निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यमाझ गरेको विचार सर्वेक्षण विषयगत समूह छलफलमा नेताहरुले क्रियाशील सदस्यहरु पार्टीका खम्बा भएकाले सदस्यता वितरणमा जोड दिएका हुन् । उनीहरुले महाधिवेशन हुने वर्ष मात्र दिइने क्रियाशील सदस

बडुले भने- ढुक्क हुनुस्, साझा उम्मेदवार तय गर्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले संस्थापनइतर समूहबाट सभापतिमा साझा उम्मेदवार बन्नेमा ढुक्क हुन आग्रह गरेका छन् । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी सो समूहको बैठकबाट बाहिरिने क्रममा बडुले सहमतिका लागि निरन्तर संवाद भइरहेको बताए । ‘हामी निरन्तर छलफलमा छौं । सहमतिमै साझा उम्मेदवार दिनुपर्छ भन्नेमा सबैको साझा धारणा छ । ढुक्क हुनहोस्, […]

म उपसभापति र महामन्त्रीको उम्मेद्वार होइन : शेखर कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेखर कोइरालाले आसन्न महाधिवेशनमा आफूले सभापति बाहेक अरु पदमा उम्मेद्वारी नदिने बताएका छन्। संस्थापन इतर समूहबाट साझा उम्मेद्वार बनाउने क्रममा कोइरालालाई उपसभापति वा महामन्त्रीमा उठ्न दबाब बढेपछि उनले आफू सभापति नै लड्ने सार्वजनिक गरेका हुन्। संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेद्वार चयन गर्न निरन्तर छलफलमा हुँदै आए पनि एकले अर्कालाई […]