कांग्रेसका शीर्ष नेताहरु सानेपामा छलफलमा

नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। स्थानीय तह निर्वाचनका लागि महानगरका उम्मेदवार टुंग्याउन कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका हुन्। पार्टी केन्द्रीय कार्यालयमा जारी छलफलमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा,...

सम्बन्धित सामग्री

गठबन्धनको बैठक अघि कांग्रेसका शीर्ष नेताहरु आन्तरिक छलफलमा

काठमाडौं, पुस १० । नयाँ सरकार गठनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्नु अघि नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । केहिबेरमा सुरु हुने सत्ता गठबन्धनको बैठकमा पार्टीको एकीकृत धारणासहित राख्न कांग्रेस शीर्ष नेताहरु विहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् । सरकारको पहिलो चरणको नेतृत्व लिन कांग्रेस र माओवादीले आ–आफ्नो दाबी गर्दै आएका छन् […]

सत्ता गठबन्धनको बैठक अघि कांग्रेसका शीर्ष नेताहरु आन्तरिक छलफलमा

काठमाडौं । नयाँ सरकार गठनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्नु अघि नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । आज बिहान १० बजे बोलाइएको सत्ता गठबन्धनको बैठकमा पार्टीको एकीकृत धारणासहित प्रस्तुत हुन कांग्रेस शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । सरकारको पहिलो चरणको नेतृत्व कांग्रेसले लिने कि माओवादीले भन्ने विषयमा सत्ता गठबन्धनमा एकमत […]

कांग्रेस शीर्ष नेताहरुलाई भ्याईनभ्याई, आज बालुवाटारमा लगातार बैठक

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका शीर्ष नेताहरु उम्मेदवार चयनको गृहकार्यमा जुटेका छन् । समानुपातिकतर्फको बन्दसूचीमा सहमति कायम गरेसँगै सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहका शीर्ष नेताहरु आजबाट प्रत्यक्षतर्फका उम्मेदवार चयनको गृहकार्यमा जुट्ने भएका छन् । अहिले केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुने बताईएको छ । छलफलमा सभापति देउवासँगै नेताहरु शेखर कोइराला, महामन्त्री […]

कांग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सत्ता गठबन्धनको सीट बाँडफाडको फाइनल गर्नुअघि कांग्रेस शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा सहित सबै पदाधिकारी सहभागी भएको बालुवाटार स्रोतले जनाएको छ । यस्तै बैठकमा पूर्व पदाधिकारीलाई समेत सहभागी गराएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र संघको चुनावमा हुने तालमेलका विषयमा रणनीति बनाउन काँग्रेस नेताहरु बसेर छलफल जारी राखेका हुन् ।

चुनावको मिति घोषणा गर्नेगरि गठबन्धनका शीर्ष नेताहरु छलफलमा

काठमाडौं, ८ असार । सत्ता गठबन्धनका शीर्ष नेताहरु संघीय संसद्को निर्वाचनको मिति घोषणा गर्नेगरि छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । […]

बालुवाटारमा चार शीर्ष नेताहरु छलफलमा

काठमाडौं, २३ जेठ । नेकपा (एकीकृत समाजवादी) ले अकस्मात् मन्त्रीहरु हेरफेरको लागि नयाँ नाम सिफारिश गरेपछि सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष […]

सत्ता गठबन्धनका शीर्ष नेता बालुवाटारमा छलफलमा

काठमाडौँ – स्थानीय चुनावमा गर्ने भनिएको साझेदारीको खाका तयार गर्ने प्रयास स्वरुप सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् । गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । सो बैठकमा शीर्ष नेताहरु गठबन्धनको चुनावी रणनीतिका बारेमा प्रधानमन्त्रीसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा […]

केन्द्रीय कार्यसमिति बैठकपछि कांग्रेसका शीर्ष नेताहरु छलफलमा

नेपाली कांग्रेसको पदाधिकारी र शीर्ष नेताहरु अनौपचारिक बैठक बसिरहेका छन्। केन्द्रीय कार्यसमिति बैठकपछि शीर्ष नेताहरू सानेपामा छुट्टै छलफलमा बसेका हुन्। छलफलमा पार्टी सभापति शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, शेखर कोइराला...

कांग्रेस शीर्ष नेता गुटगत छलफलमा, संस्थापन र इतर पक्षको छुट्टाछुट्टै बैठक

काठमाडौं : पार्टीको १४ औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसका शीर्ष नेताहरु उम्मेदवारी टुंगो लगाउन छलफलमा व्यस्त छन्। हिजो दिनभर छलफल गरेका संस्थापन र इतर पक्ष आज पनि आन्तरिक छलफलमा जुट्दैछन्। सभापतिमा दोहोरिने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो प्यानलबाट उठ्ने पदाधिकारी चयन गर्दै छन्। त्यसैका लागि उनले बूढानीलकण्ठस्थित आफ्नै निवासमा आफूनिकट नेताहरुको बैठक राखेका छन्।  बैठकले पदाधिकारीका उम्मेदवार टुंग्याउने बताइएको छ। दुईजना उपसभापतिमा देउवा पक्षबाट ४ न

क्रियाशील विवाद टुंग्याउन कांग्रेसका शीर्ष नेताहरु छलफलमा

काठमाडौँ – क्रियाशिल विवाद सुल्झाउन कांग्रेसका शिर्ष नेता छलफलमा जुटेका छन्। साँझ सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेताहरु बसेका हुन्। रमेश लेखक नेतृत्वको क्रियाशिल सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनमा १३ वटा निर्वाचन क्षेत्रको विवाद नसुल्झिएपछि फेरि सिटौलाको नेतृत्वमा लेखक र मिनेन्द्र रिजाल रहेको […]