ज्येष्ठ नागरिकको भत्ता पाँच हजार पुर्‍याउन कांग्रेस सांसद रेग्मीको माग

कांग्रेस सांसद उमादेवी रेग्मीले ज्येष्ठ नागरिकको भत्ता पाँच हजार पर्‍याउन सरकारलाई आग्रह गरेकी छन्

सम्बन्धित सामग्री

सिञ्जा गाउँपालिकाभित्रका सुत्केरीलाई पाँच हजार भत्ता

जिल्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई रू पाँच हजार भत्ता दिएको छ। बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई पालिकाको स्वास्थ्य शाखाले रू पाँच हजार सुत्केरी भत्ता दिएको स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिए।

सुत्केरीलाई पाँच हजार भत्ता

जुम्ला – जिल्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई रू पाँच हजार भत्ता दिएको छ। बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई पालिकाको स्वास्थ्य शाखाले रू पाँच हजार सुत्केरी भत्ता दिएको स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिए। घरमा हुने सुत्केरीदरलाई शून्यमा झार्नका लागि पालिकाले रू पाँच हजार भत्ता दिने कार्यविधि ल्याएर नीति तथा कार्यक्रमबाट […]

गैंडाकोट नगरपालिकाका सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाले सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता दिन सुरु गरेको छ। नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो।

खेलाडी र अफिसियलको दैनिक भत्ता दुई हजार

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियलको दैनिक भत्ता दुई हजार रुपैयाँ निर्धारण भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आइतबार बसेको ११३औँ बैठकमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले...

११ हजार सेवाग्राहीलाई घरमै भत्ता

स्याङ्जा-स्याङ्जाका दुई नगरपालिकाले सामाजिक सुरक्षा (भत्ता) वापतको रकम झण्डै ११ हजार सेवाग्राहीलाई घरमै पु-याउने भएका छन् । जिल्लाका ११ पालिकामध्ये पुतलीबजार र गल्याङ् नगरपालिकाले १० हजार ९ सय ८१ जनालाई सामाजिक सुरक्षा (भत्ता) वापतको रकम घरमै पु-याउने भएका हुन् ।नगरका बैंक तथा वित्तीय संस्थासँगको साझेदारीमा दुवै नगरपालिकाले घरघरमा भत्ता पु-याउन लागेका हुन् । पुतलीबजारका ११ […]

छोरी जन्माउने आमालाई दुई हजार भत्ता

बैतडीको श्रीकोट स्वास्थ्य चौकीमा प्रमुख वीरसिंह भाट छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता वितरण गर्दैै  । यहाँको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई २ हजार प्रोत्साहन भत्ता दिने गरेको छ । तस्विरः रासस

छोरी जन्माउने आमालाई दुई हजार भत्ता

बैतडी, २२ पुस: बैतडीको श्रीकोट स्वास्थ्य चौकीमा प्रमुख वीरसिंह भाट छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता वितरण गर्दैै । यहाँको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई २ हजार प्रोत्साहन भत्ता दिने गरेको छ ।- तस्विरः विनोदसिंह विष्ट-रासस

ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो

१५ जेठ, काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् । उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ । सामाजिक सुरक्षाका लागि १ खर्ब […]

वृद्ध भत्ता १ हजार रुपैयाँले बढेर पु्ग्यो ४ हजार

काठमाडौं : चुनावी प्रतिवद्धतालाई कायम राख्दै ज्येष्ठ नागरिकको मासिक भत्ता १ हजार रुपैयाँ बृद्धि भएको छ। अर्थमन्त्री विष्णु पौडेलले बुद्ध भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको जानकारी दिए। सामाजिक सुरक्षाको लागि १ खर्ब बिनियोजन भएको छ। सबै प्रकारका सामाजिक भत्तामा ३३ प्रतिशत बृद्धि भएको छ।

जेष्ठ नागरिकको भत्ता ४ हजार पुग्यो

सरकारले जेष्ठ  नागरिकको भत्ता बढाएको छ । भत्ता बढाएर  मासिक ४ हजार पुर्याइएको हो।  आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु खतिवडाले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए । यस्तै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा आयोजना विस्तारका लागि १४ अर्ब विनियोजन गरेको छ । सबै खाले श्रमिक, कर्मचारी तथा प्राध्यापकहरुलाई समेत सो योजनामा समेटिने सरकारको भनाई छ ।