२२ मंसिर, काठमाडौं । पैसा लिएर प्रश्न सोधेको आरोपमा तृणमुल कांग्रेस सांसद महुआ मोइत्रालाई भारतको लोसकभाबाट निष्कासन गरिएको छ । शुक्रबार बसेको लोकसभा बैठकले एथिक्स कमिटीको रिपोर्ट पास गरेको हो, जसमा मोइत्रालाई लोकसभाबाट निष्कासित गर्न सुझाव दिइएको छ । लोकसभाका सभामुख ओम बिरलाले भने, ‘सदनले कमिटीको निष्कर्षलाई स्वीकार गर्छ कि एक सांसदका रुपमा महुआ मोइत्राको […]