यसकारण पक्राउ परे कांग्रेस सांसद शर्मा

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित कांग्रेस सांसद सुनीलकुमार शर्मा अहिले प्रहरी हिरासतमा पुगेका छन् ।  शर्मालाई सिआइबीले आज दिउँसो तीन बजेट गोल्फुटारस्थित निवासबाट पक्राउ गरेको हो ।  उनीमाथि...

सम्बन्धित सामग्री

रेखा र शुनिल सम्बन्ध : चुनावमा प्रतिस्पर्धा, व्यवहारमा हार्दिकता

काठमाडौं, फागुन २ । चर्चित नायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ रेखा थापाले कांग्रेस सासंद डा. सुनिल शर्मासँगको सम्बन्ध हार्दिकतापूर्ण रहेको बताएकी छन् । गत वर्षको प्रतिनिधि सभा निर्वाचनमा मोरङ–३ बाट उम्मेदवार बनेका कांग्रेस सांसद शर्मा र राप्रपा नेतृ थापा एकअर्काका प्रतिस्पर्धि बनेपनि निर्वाचनपछिको सम्बन्ध भने हार्दिकतापूर्ण रहेको जनाएकी छन् । हाल परिवारसहित अमेरिकामा […]

कांग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भयोः सांसद शर्मा

काठमाडौँ – कांग्रेस सांसद डा.सुनिल शर्माले कांग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भएको बताएका छन्। बुधवार शेखर—गगन समूहको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्। उनले राष्ट्रिय सभामा अवसरबाट वञ्चित हुँदै आएकालाई अवसर दिनुपर्ने बताए। उनले शेखर—गगन समूहमा पनि केही समस्या आएको बताए। उनले आममानिसले सबै मिलेर जानुपर्ने धारणा राखेकाले मिल्नुको विकल्प नभएको बताए। […]

असफल प्रचण्डले राजीनामा दिनुपर्छः कांग्रेस सांसद शर्मा

सांसद डा. सुनील शर्माले सरकार असफल भएकाले अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।

गृहमन्त्रीले बिनासर्त राजीनामा नदिए आमरण अनसन सुरु गर्छु : कांग्रेस सांसद शर्मा

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् । आफूलाई गैरकानुनी रूपमा थुनामा राखेकाले गृहमन्त्री श्रेष्ठले बिनासर्त तत्काल राजीनामा दिनुपर्ने उनको जिकिर थियो । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री श्रेष्ठले तत्काल राजीनाम...

संसदमा बोल्न नदिए पार्टीभित्र विद्रोह गर्छु : कांग्रेस सांसद शर्मा

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनील शर्माले आफूलाई संसदमा बोल्न नदिए पार्टीभित्रै विद्रोह गर्ने चेतावनी दिएका छन् । सांसद शर्माले पार्टी संसदीय दलको बैठकमा आफूले संसदमा बोल्न नपाए विद्रोह गर्ने धारणा राखेको जानकारी गराएका हुन् । आइतबार बसेको पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीमाझ उनले यसअघि पनि पार्टी...