सिद्धार्थ बैंकको प्लाटिनम प्लस बचत खातामा उच्चतम ८.०३ % वार्षिक ब्याजदर – देशसञ्चार

काठमाडाैँ- सिद्धार्थ बैंक लिमिटेडले नववर्ष २०७९ को प्रारम्भको विशेष अवसर पारेर ग्राहक वर्गको चाहनाअनुरूप वार्षिक ८.०३  प्रतिशत ब्याज प्राप्त गर्न सकिने

सम्बन्धित सामग्री

मुक्तिनाथ विकास बैंकले मुद्दतीमा १३ प्रतिशतसम्म ब्याज दिने

मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई व्यक्तिगत मुद्दती खाताहरुमा १३ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । बैंकले जेष्ठ महिनामा खुल्ने रेमिट्यान्स व्यक्तिगत मुद्धती खातामा उच्चतम १३ % को वार्षिक ब्याजदर र व्यक्तिगत मुद्धती खातामा १२ % वार्षिक ब्याजदर प्रदान गर्ने जनाएको हो । बैंकका अनुसार न्यूनतम रु ५,००० को  मुद्धती खाता खोल्न सकिने छ र अवधि भने न्यूनतम ३ महिना देखि १५ वर्ष सम्म ग्राहकले रोज्न सकिने छ। यस खाताबाट बचत गर्न चाहाने ग्राहकहरुलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ऋड प्बरयोग गरि नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

सिद्धार्थ बैंकको प्लाटिनम प्लस बचत खातामा मासिक ८.०३५ वार्षिक ब्याजदर

सिद्धार्थ बैंक लिमिटेडले वार्षिक ८.०३५ ब्याज दिनेगरी ‘प्लाटिनम प्लस’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । बचत खातामै आकर्षक प्रतिफलको चाहना राख्ने ग्राहकहरू माझ यो बचत खाता रोजाइमा पर्ने बैंकले विश्वास लिएको छ ।आकर्षक प्रतिफलका अतिरिक्त, प्लाटिनम प्लस खाता खोल्ने ग्राहकहरुले मासिक ब्याज भुक्तानी पाउनेछन् । यस्तै प्रायोरिटी बैंकिङ्ग सेवा, लकर सेवा शुल्कमा ५०% को छुट, (पहिलो वर्षको लागि), पहिलो वर्ष निःशुल्क, डेबिट कार्ड, इन्टरनेट बैंकिङ जस्ता सुविधा पनि प्रदान गरिने बैंकले जनाएको

एक्सेल डेभलपमेन्ट बैंकको नयाँ मुद्दती योजना

काठमाडौं (अस) । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले नयाँ मुद्दती योजना एक्सेल सुपर मुद्दतीअन्तर्गत ट्रिपल धमाका र १ को ५ धमाका मुद्दती खाता सार्वजनिक गरेको छ । ट्रिपल धमाका मुद्दती योजनाअन्तर्गत ग्राहकले १० वर्षमा अहिले जम्मा गरेको रकमको ३ गुणा रकम पाउनेछन् । १ को ५ धमाका मुद्दतीअन्तर्गत ग्राहकले १५ वर्षमा अहिले जम्मा गरेको रकमको ५ गुणा रकम पाउनेछन् । विशेषगरी साना बालबालिकालाई लक्षित गरी ल्याइएको योजनाले भविष्यमा शिक्षाका लागि आवश्यक ठूलो रकमको जोहो गर्न मद्दत गर्ने बैंकले बताएको छ । दुवै योजनाका लागि न्यूनतम रकम २५ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ । यस्तै, अन्य बचत तथा मुद्दती योजना एक्सेल मुद्दती खातामा ११.६५ प्रतिशत, एक्सेल रेमिट मुद्दती खातामा १२.६५ प्रतिशत, बचत खातामा ८.०५ प्रतिशतसम्म र रेमिट बचत खातामा ९.०५ प्रतिशत वार्षिक ब्याजदर प्राप्त हुने खाता सञ्चालनमा रहेको बैंकले बताएको छ ।

नेपाल बैंकको एनआरएनए निक्षेप खाता

काठमाडौं (अस) । नेपाल बैंकले गैरआवासीय नेपालीलाई लक्षित गरी सुविधासहितको एनआरएनए निक्षेप खाता सञ्चालनमा ल्याएको छ । विदेश बस्ने गैरआवासीय नेपालीले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत र मुद्दती खाता खोल्न सक्नेछन् । अमेरिकी डलर, पाउन्ड स्ट्रलिङ र अस्ट्रेलियन डलरमा नेपाल बैंकमा बचत तथा मुद्दती खाता खोल्दा उच्च ब्याज दिइने बैंकले बताएको छ । डलरमा बचत तथा मुद्दती खाता खोल्दा वार्षिक ब्याजदर क्रमशः ४.५ प्रतिशत र ६ प्रतिशत दिइनेछ भने अन्य विदेशी मुद्राको निक्षेपमा पनि आकर्षक ब्याजदर दिइनेछ । बचत तथा मुद्दती खाता दुवैमा न्यूनतम मौज्दात अमेरिकी डलर ५०० वा सो बराबरको अन्य विदेशी मुद्रा हुनुपर्नेछ । एनआरएन खाता गैरआवासीय नेपालीहरुले एकल तथा संयुक्त रूपमा तथा गैरआवासीय नेपालीबाट प्रवद्र्घित विदेशस्थित संस्थाको नाममा पनि खोल्न सकिने बैंकले जनाएको छ । हाल बैंकले २१३ शाखा, १४८ एटीएम, ४७ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

मुक्तिनाथ विकास बैंकको नयाँ बचत खाता

काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ता ग्राहकलाई लक्षित गरी सर्वाधिक ब्याजदर र मासिक ब्याज आर्जन हुने  मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले मात्र १० हजार रुपैयाँ मौज्दातमै बैंकको सर्वोत्कृष्ट बचत खाता खोल्न सक्नेछन् । बचत खातामा बैंकले ग्राहकलाई वार्षिक ब्याजदर ७ं.३५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी दिनेछ । यसबाट ग्राहकले लाभ लिन सक्ने र व्यवसाय वृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकलाई लाभ पुग्ने विश्वास बैंकको छ ।

मुक्तिनाथ बैंकले ७.३५ प्रतिशत वार्षिक ब्याजदर दिने

मुक्तिनाथ विकास बैंकले सर्वाधिक ब्याज दिने नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । यो खातामा ग्राहकले १० हजार रुपैयाँ मात्रै न्यूनतम मौज्दात राख्नुपर्ने बैंकले जनाएको छ । यस बचत खातामा बैंकले ग्राहकहरुलाई वार्षिक ब्याजदर ७.३५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्ने जनाएको छ । बैंकले न्यूनतम लगानीमा उच्च प्रतिफल खोज्ने ग्राहकका लागि यो खाताले फाइदा पुग्ने जनाएको छ । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्

मुक्तिनाथले ल्यायो उत्कृष्ट बचत खाता, दुर्घटना बीमा र मासिक ब्याज सहितका सुविधा

मुक्तिनाथ विकास बैंकले  “मुक्तिनाथ उत्कृष्ट बचत खाता” सञ्चालनमा ल्याएको छ ।  यस खातामा बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गरिने , रु १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा सुविधा प्रदान गरिने र मासिक ब्याज दिईने बैंकले जनाएको छ ।बैंकका अनुसार ग्राहकहरुले मात्र रु १०,०००÷– को न्यूनतम मौजदातमै यस खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक ब्याजदर ५ं.५०% को दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । साथै पहिलो वर्षको लागि निशूल्क डेबिट कार्ड र हरेक वर्ष निशूल्क मोबाईल बैंकिङ्ग तथा निशूल्क इन्टरनेट बैंकिङ्ग को सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न मुक्तिनाथको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएमबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

मुक्तिनाथ बैंकको दुर्घटना बीमासहितको बचत खाता

काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंकले ग्राहक लक्षित बचत खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले निक्षेपकर्तालाई लाभदायी बचत खातामध्ये सर्वाधिक ब्याजदर, १० लाखको दुर्घटना मृत्यु तथा अशक्त बीमा सुविधा भएको मासिक ब्याज आर्जन हुने मुक्तिनाथ उत्कृष्ट बचत खाता सञ्चालनमा ल्याएको हो । ग्राहकले १० हजारको न्यूनतम मौज्दातमै  उत्कृष्ट बचत खाता खोल्न सक्नेछन् ।  यस बचत खातामा बैंकले ग्राहकलाई वार्षिक ब्याजदर ५ं दशमलव ५ प्रतिशतका दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । पहिलो वर्षका लागि निःशुल्क भिसा डेबिट कार्ड र हरेक वर्ष निःशुल्क मोबाइल बैंकिङ तथा निःशुल्क इन्टरनेट बैंकिङको सेवासमेत प्रदान गर्नेछ ।

मेगा बैंकको मुद्धती खातामा ९.५५ प्रतिशत ब्याज

मेगा बैंकले मुद्धती तथा बचत खातामा आकर्षक ब्याज दिने भएको छ । दसैंको बहार मेगा बैंकको उत्कृष्ट व्याजदर उपहार योजनाअन्तर्गत मुद्धती खातामा ९.५५ प्रतिशत ब्याज दिने भएको हो । त्यसैगरी बचत खातामा ६.०५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् ।बैंकले वार्षिक ब्याजदर ५.०५ प्रतिशतसम्म मासिक ब्याज प्राप्त हुने नयाँ बचत योजना थपेको छ । उक्त योजनामा […]

एनएमबि बैंकले उच्च ब्याज दिने घोषणा

काठमाडौं, नेस ।  एनएमबि बैंकले निक्षेपमा अरु बैंकले भन्दा बढी ब्याज दिने दाबी गरेकोे छ । एनएमबि बैंकले बचत खातामा ५ दशमलव ६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ । जुन बाणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक ब्यााज रहेको बैंकको दाबी छ । बैंकले मुद्दतीमा भने ८ दशमलव ३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको […]