एनएमबि बैंकले उच्च ब्याज दिने घोषणा

काठमाडौं, नेस ।  एनएमबि बैंकले निक्षेपमा अरु बैंकले भन्दा बढी ब्याज दिने दाबी गरेकोे छ । एनएमबि बैंकले बचत खातामा ५ दशमलव ६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ । जुन बाणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक ब्यााज रहेको बैंकको दाबी छ । बैंकले मुद्दतीमा भने ८ दशमलव ३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको […]

सम्बन्धित सामग्री

एनएमबि बैंकको ‘मान्यजन बचत खाता’ मा उच्च ब्याजदर, घरमै सेवा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले एनएमबि मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ । सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकताहरूलाई मध्यनजर राखी बनाइएको बैंकले जनाएको छ । उक्त खातामा ९.१३३ प्रतिशत ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराउने बैंकले जनाएको छ ।

३ अर्ब ७० करोड पुग्यो एनएमबि बैंकको नाफा

१९ साउन, काठमाडौं । खुद ब्याज आम्दानी सँगै सम्भावित कर्जा नोक्सानीवापतको प्रोभिजन रकमबाट भएको राइट ब्याकले गर्दा एनएमबि बैंकको नाफामा उच्च वृद्धि भएको छ । बिहीबार बैंकले आर्थिक वर्ष २०७८/०७९ मा ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा दुई अर्ब ७१ […]

एनएमबिको मुद्धती निक्षेपमा ९.५२ प्रतिशत को आकर्षक योजना

हाल बैंकमा निक्षेप जम्मा भईरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबिले उच्च ब्याज प्रदान गर्दै आइरहेकोे छ । नयाँ योजना अन्तर्गत बैंकले सर्वसाधारण ग्राहकलाई  मुद्धतीमा ९.५२ प्रतिशत बार्षिक ब्याजदर (०.५ प्रतिशत प्रिमियम सहित) प्रदान गर्नेछ ।  एनएमबि बैंकमा खाता नभएको...

एनएमबिको मुद्धति निक्षेपमा ९.५२ प्रतिशतको योजना

एनएमबि बैंकले निक्षेपमा उच्च ब्याज प्रदान गर्दै आएको छ । बैंकले सोही क्रममा सार्वजनिक गरेको नयाँ योजनाअन्तर्गत सर्वसाधारण ग्राहकलाई मुद्धतिमा ९.५२ प्रतिशत वार्षिक ब्याजदर (०.५ प्रतिशत प्रिमियमसहित) प्रदान गर्ने जनाएको छ ।एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडियो केवाइसीमार्फत जुनसुकै स्थानबाट तत्कालै खाता खोल्न सक्ने सुविधा बैंकले ल्याएको छ । केवाईसीमार्फत ग्राहकहरुले अनलाइन खाता खोल्न सक्ने […]

एनएमबिले सार्वजनिक गर्यो मुद्दती निक्षेपमा ९.५२% को आकर्षक योजना

काठमाडौं । एनएमबि बैंकले मुद्दती निक्षेपमा ९.५२% को आकर्षक योजना ल्याएको छ ।हाल बैंकमा निक्षेप जम्मा भइरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबिले उच्च ब्याज प्रदान गर्दै आइरहेको जनाएको छ । नयाँ योजना अन्तर्गत बैंकले सर्वसाधारण ग्राहकलाई मुद्दतीमा ९.५२% बार्षिक ब्याजदर (०.५ % प्रिमियम सहित) प्रदान गर्नेछ । एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित प्रविधि मार्फ

एनएमबि बैंकमा बचत गर्दा उच्च ब्याज पाइने

सबै वर्गलाई समेटने गरी निक्षेपमा एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरेको जनाएको छ । बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको एनएमबि बैंकले अहिले ग्राहकहरुलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको जनाएको छ । बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ । “हाल […]

एनएमबि बैंकको बचतमा सबैभन्दा बढी ब्याजदर

एनएमबि बैंकले बैंकले सर्वसाधारण ग्राहकलाई ५.१ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । यस्तै मुद्दतीमा ८.१ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ । यो सञ्चालनमा रहेका २७ बाणिज्य बैंकमध्ये सर्वाधिक ब्याज दर हो । माघ १ गतेबाट लागू भएको नयाँ ब्याज दर अनुसार, बैंकले सर्वाधिक उच्च ब्याज दिने घोषणा गरेको छ । हाल बैंकहरुमा निक्षेप […]