काठमाडौँ- ट्युनिसिया संविधान समिति प्रमुखले राष्ट्रपति कैस सैदले प्रस्तावित संविधानको अस्वीकार गरेको छ । राष्ट्रपतिको संस्करण खतरनाक भएको र समितिद्धारा प्रस्तावित पहिलो संशोधनसँग मेल नगरेको समिति प्रमुख साडोक बेलेडले स्थानीय पत्रिका असाबाहलाई जानकारी दिए । राष्ट्रपति सैदद्वारा प्रकाशित संविधानमा देशलाई एक लज्जास्पद तानाशाही शासनतर्फ उन्मुख गर्ने अध्याय समावेश गरिएको बेलेडले प्रस्ट्याए । ,जनमत सङ्ग्रहको लागि […]