विश्व च्याम्पियनलाई हराएर पनि बाहिरियो ट्युनिसिया

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा साविक विजेता फ्रान्सलाई पराजित गरेपनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन । समूह डीको अन्तिम खेलमा ट्युनिसियाले फ्रान्सलाई १-० ले पराजित गरेको थियो । समूहको अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कमाथि १-० को जित हासिल गर्दा ट्युनिसिया समूह चरणबाट बाहिरिएको हो । फ्रान्स भने अन्तिम […]